बिहीबार, असार ३२, २०८३

कांग्रेस-एमालेको चेतावनीपछि सत्ता ढल्ने दिन गन्दै प्रचण्ड

कांग्रेस-एमालेको चेतावनीपछि सत्ता ढल्ने दिन गन्दै प्रचण्ड

एकातिर प्रचण्डले आफ्नो सत्ता धेरै नटिक्‍ने अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतिर सत्ता साझेदार कांग्रेसले नै एकलौटी सत्ता सञ्‍चालन गरेकोमा असन्तुष्ट छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकार ढल्‍ने डेडलाइन दसैंसम्म तोकिरहेको...
उपसभापति खड्काको स्वास्थ्य अवस्था बुझ्न छाउनी पुगे देउवा

उपसभापति खड्काको स्वास्थ्य अवस्था बुझ्न छाउनी पुगे देउवा

सभापति देउवाले वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर उपचाररत रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्।
राष्ट्रसंघ महासचिवसमक्ष थापाले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रसंघ महासचिवसमक्ष थापाले पेस गरे ओहोदाको प्रमाणपत्र

थापाको कार्यकालमा नेपाल–राष्ट्रसंघबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने महासचिव गुटेर्रेसको आश्वासन।
प्रचण्डले भर्चुअलमार्फत गरे तीनमहिने रुपान्तरण अभियान उद्घाटन

प्रचण्डले भर्चुअलमार्फत गरे तीनमहिने रुपान्तरण अभियान उद्घाटन

एकैसाथ ६ हजार ७४३ वडामा भर्चुअलमार्फत अभियान उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति। 
प्रकाशित
शनिबार, भदौ १६, २०८०  ०८:३०

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  २२:०१


प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १९:४१

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १८:२१

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १६:४१

समाजवादी मोर्चा गठन निर्वाचनका लागि होइनः प्रधानमन्त्री प्रचण्ड

चार दलीय मोर्चा समाजवादी क्रान्ति साम्यवादका लागि गठन भएको र निर्वाचनका बेला अर्कै मोर्चा बन्ने प्रधानमन्त्रीको खुलासा।

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १५:३२

माओवादी प्रवक्ता सापकोटाले भने– प्रधानमन्त्री चीन जाँदा चुच्चे नक्साबारे कुरा उठ्छ

नक्सा विवादबारे प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट चिनियाँ नेतृत्वसँग कुरा गर्ने माओवादी प्रवक्ताको दाबी।


प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १४:४७

काठमाडौं ओर्लिए अमेरिकी सिनेटर होलेन

सिनेटर होलेन आज काठमाडौं उत्रिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो। 

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १४:३१

बिग्रिँदै गएको देशको अवस्था सुधार्न कांग्रेसको नेतृत्व अपरिहार्यः शेखर कोइराला

कांग्रेसमाथि भइरहेको चौतर्फी आक्रमण परास्त गर्न नेता, कार्यकर्तालाई एकढिक्का हुन  कोइरालाको आग्रह।

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १३:३०

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

गत ७ भदौमा न्यायाधीश खतिवडाले कारण देखाऊ आदेश जारी गरेको रिट आज उनीसहितकै इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।

प्रकाशित
शुक्रबार, भदौ १५, २०८०  १३:२०

मन जितेर मत हात पार्ला माओवादीले ?

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ।