सोमबार, भदौ २९, २०८३

मतदातालाई सम्झिएर घरदैलो गर्दै रास्वपा

मतदातालाई सम्झिएर घरदैलो गर्दै रास्वपा

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले २, ३ र ४ मंसिरसम्म मतदातालाई धन्यवाद दिन घरदैलोमा जाने निर्णय गरेको हो।
थुनामुक्त माग गर्ने नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

थुनामुक्त माग गर्ने नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परे पनि सुनुवाइ स्थगित भएको हो।
रेशम चौधरीविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रेशम चौधरीविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

चौधरीविरुद्धको रिटमाथिको सुनुवाइका लागि पालो तोकिएकामा सर्वोच्च प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो।
प्रकाशित
बिहीबार, कात्तिक २३, २०८०  ११:३१

रक्षामन्त्री खड्काको यूएई भ्रमण स्थगित

यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको १८औं दुबई एयर सो, २०२३ मा भाग लिन जान लागेका खड्काले भूकम्पका कारण भ्रमण स्थगित गरेका हुन्।

प्रकाशित
बिहीबार, कात्तिक २३, २०८०  १०:५३

रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहरापत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो। 


प्रकाशित
बुधबार, कात्तिक २२, २०८०  १५:२७

भूकम्प पीडितको राहतलाई दलीयकरण नगर्न चेतावनी

राहत प्रशासन कार्यालयमा थुप्रिए पनि प्रभावितले नपाएको र एकद्वार प्रणाली व्यवस्थापन खराब रहेको भन्दै सुधार्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
बुधबार, कात्तिक २२, २०८०  १५:१०

कोशी प्रदेशसभामा सभापतिबाहेक विषयगत समिति सदस्य मनोनीत

१० महिनापछि प्रदेशसभा बैठकले विभिन्न आठ समितिमा सदस्य मनोनीत गरेको हो।

प्रकाशित
बुधबार, कात्तिक २२, २०८०  १०:५८

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्र पठायो

महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि निस्किएको कांग्रेस मुख्यालयले जनाएको छ।


प्रकाशित
मंगलबार, कात्तिक २१, २०८०  १९:३०

प्रकाशित
मंगलबार, कात्तिक २१, २०८०  १८:४४

गणतन्त्रवादी नेताहरुको सिंहदरबार भेलामा व्यवस्था उल्टिने चिन्ता

नेताहरुले प्रणाली बदले पनि प्रवृत्ति नबदलेका कारण आमजनतामा निराशा बढ्दै गएको छ। यही बढ्दो निराशालाई अस्त्र बनाएर केही समूहहरुले प्रणाली र व्यवस्था नै गलत भएको भन्दै दोषारोपण गरिरहेका छन्।


प्रकाशित
मंगलबार, कात्तिक २१, २०८०  १५:५९

कांग्रेस महासमिति बैठकको मिति फेरि सारियो

यसअघि १३ देखि १६ मंसिरसम्म मिति तय गरिएको महासमिति बैठक १६ पुसका लागि सारिएको हो।

प्रकाशित
मंगलबार, कात्तिक २१, २०८०  १३:४८

एमाले सचिवालय बैठक बुधबार

समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने।