बिहीबार, असार ३२, २०८३

सीआईबीले लियो पूर्वउपराष्ट्रपति पासाङपुत्र दीपेशसँग बयान

मंगलबार, भदौ १९, २०८०
सुन तस्करीमा मुछिएका २६ शंकास्पदसँग दीपेश पुनको फोन कलिङ देखिएपछि सीआईबीले लियो बयान। 

कांग्रेस प्रचण्ड सरकारको ‘पेलाइ’मा परेको शेखर कोइरालाको टिप्पणी

मंगलबार, भदौ १९, २०८०
प्रधानमन्त्री प्रचण्डलाई ‘साइज’मा ल्याउन सभापति देउवासँग शेखरको आग्रह।

प्रमुख सचेतक पदबाट कुन्दनराज काफ्लेले दिए राजीनामा

मंगलबार, भदौ १९, २०८०
काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पदबाट राजीनामा दिएका हुन्।

वनमन्त्री महतोले के-के गरे सय दिनमा ?

वनमन्त्री महतोले के-के गरे सय दिनमा ?

जेठ १० देखि हालसम्म उत्साहजनकरूपमा काठ दाउरा उत्पादन भएको साथै काठ, दाउरा, जडीबुटी बिक्री तथा पर्यापर्यटनलगायतका क्षेत्रबाट यस अवधिमा जम्मा दुई अर्ब ७९ करोड ७१ हजार रूपैयाँ राजस्व संकलन भएको...
प्रकाशित
सोमबार, भदौ १८, २०८०  १७:०७

प्रकाशित
सोमबार, भदौ १८, २०८०  १६:१३

जसपामा मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिए

जसपाले मधेस प्रदेशका ८ जिल्लामा संगठन सुदृढीकरणका लागि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकेको हो।

प्रकाशित
सोमबार, भदौ १८, २०८०  १६:१०






प्रकाशित
सोमबार, भदौ १८, २०८०  १४:२२

प्रकाशित
सोमबार, भदौ १८, २०८०  १४:२०

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

सीआईबीले रुपन्देहीका सुमन खरेललाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो। 

प्रकाशित
सोमबार, भदौ १८, २०८०  १३:५७

सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको चेतावनी

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेकाले कानुनको बर्खिलापमा गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको धारणा।

प्रकाशित
सोमबार, भदौ १८, २०८०  १२:४७

राष्ट्रपतिलाई चीन, अमेरिका भ्रमणबारे अवगत गराउन शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै हुन लागेको आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराए।