बुधबार, मंसिर ३, २०८२

विचार/ब्लग


देउवाको आत्मझ्वाँक

‘राजनीतिमा जे पनि सम्भव हुन्छ, किनबेच चलिरहन्छ,’ देउवाले राजनीति पढाए आत्मालाई। ‘हुन त म पनि कति न बाँकी छु र अब? मै पनि बेचिएर, टुक्रिएर यत्रै त भइसकेको छु,’ आत्माले...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

मेस्सीले विश्वकप जित्दा खसेको आँसु

यो संस्मरण लेख्दै गर्दा छोरी ८ महिनाकी छिन् र उनी मस्त निदाइरहेकी छिन्। के उनले उनको देशले विश्वकप जितेको सपना देखिरहेकी छिन्?
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

अति मोहले रित्तिएका शेरबहादुर देउवा

राजनीति लिकमा गुडेको रेल जस्तो कहिले सहज हुँदैन। कुनै पार्टी तथा नेता विशेषको राजनीतिलाई अवरोध र बाधा सिर्जना भई नै रहन्छ। राजनीति आफैंमा षड्यन्त्रको पर्याय बनिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

कम्युनिस्ट भाष्य र सत्ता स्वार्थमा पिल्सिएको माओवादी

माओवादीप्रति जनताको आशा, भरोषा पनि निरन्तर खस्किँदो छ। परिणाम त माओवादीको आकार निरन्तर घट्दो छ। नेकपा माओवादी केन्द्रले पछिल्लो दुई निर्वाचनमा गठबन्धन गरेर भाग लिएको थियो। यसले उसको अस्तित्व भरथेग...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

घरजग्गा कारोबार, आयात र रेमिट्यान्स वित्तीय अस्थिरताका कारक

रेमिट्यान्सले जनताको जीवनस्तर उकास्न राम्रो भूमिका निर्वाह गरेको छ। गरिबी निवारण, शिक्षा र स्वास्थ्यमा रेमिट्यान्सको ठूलो योगदान छ। म्याक्रो लेभलमा सम्भावना हुँदाहुँदै पनि खासै ठूलो योगदान दिन सकेन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

किन उत्साहित भएनन् मतदाता?

निर्वाचन आयोगका अनुसार यस निवार्चनमा ६१ प्रतिशत मत खसेको छ, जुन गत स्थानीय चुनावको भन्दा ४.०७ प्रतिशतले कम हो भने २०४८ सालदेखिकै कम मत हो। मतदान प्रतिशतको अध्ययन गर्दा २०७०...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

चुनावमा पैसाको प्रतिस्पर्धा छ, आयोग गम्भीर छैन

निष्ठा र आस्थाले राजनीति गर्नेहरू साह्रै कम छन्। पैसावाल राजनीतिमा हावी छन्। पैसावालले टिकट पाउने, राजनीति गर्न सक्ने अवस्था आएको छ। हामीले नै कति सुनेका छौँ कि मसँग जुनाव लड्न...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

मतदानमा नराखौं विवेक बन्धक

निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

राजनीतिक दल, निर्वाचन आयोग र स्वतन्त्रहरू

सामाजिक मनोविज्ञान सार्वजनिक रूपमा प्रस्फुटन हुन्छ भने व्यक्तिगत मनोविज्ञान भोट खसाल्ने बेला। सोही कारण सार्वजनिक रूपमा भनेका र व्यक्तिगत व्यवहारमा फरक पर्न जान्छ। व्यक्ति आफूले मन नपराए पनि पुरानो पार्टी...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

'नो नट अगेन' र शक्तिपूजक मनोविज्ञान

नो नट अगेन अभियान चलाएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीहरूले चुनाव हार्दैमा राजनीति सही वा सङ्लो होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

निर्वाचन : आशा र आक्रोशका दृश्यहरू

दृश्यले राजनीतिक दललाई चाड आएको भान गराउँथ्यो। उनीहरुको लागि भएजतिको शक्ति लगाउने समय आएको छ। राजनीतिक उचाइ हासिल गर्ने सपना यहि निर्वाचनसँग जोडिएका छन्। तर जनतामा भने आशा कम, आक्रोश...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

अनि दसैं आउँथ्यो गाउँमा

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाइ अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त...
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९