बुधबार, भदौ १०, २०८३

विचार/ब्लग


स्वदेशमै उच्चस्तरको आर्जन गर्न सकिने आईटी

सन्तानलाई जति माया गरेर हुर्काए पनि, लेखाए पढाए पनि अन्ततः विदेश नै जाने हुन् भन्ने मानसिकताले धेरैको दिमागमा घर गर्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०

सुशासनमा प्रचण्डको प्रयास

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

गन्जाउदेखि हन्जाउसम्म डुल्दा

ठूल–ठूला सहरका विशाल संरचना तर मानिस कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए। यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

चिनियाँ नाकामा सहचालकदेखि व्यवसायीसम्मलाई सास्ती

सुरुआती दिनदेखि नै नेपाली ट्रक-कन्टेनरलाई चीनले आफ्नो भूमिका प्रवेश अनुमति दिएको छ तर ट्रक कन्टेनरका चालक सहचालकहरुलाई भने चीन प्रवेश अनुमति पत्र दिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

कांग्रेसमा गगनले स्थापित गर्नुपर्ने मानक

नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ११, २०८०

साइबर सुरक्षामा प्रदेशको भूमिका र पहल

राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर सुरक्षाका चुनौती थपिँदै गएका छन्। व्यक्तिगतदेखि, निश्चित समुदाय, क्षेत्र, देश र अन्तर्राष्ट्रिय स्तरसम्मै साइबर सुरक्षाका नयाँनयाँ चुनौती आउन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

हराउन लागेको देश माल्दिभ्स जाँदा 

जलवायु परिवर्तनका कारण समुद्री सतह द्रुत गतिमा बढिरहेको हुनाले केही वर्षमै यो देश विलिन भएर जान्छ भन्ने अनुमान छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ७, २०८०

पवित्र उद्देश्यले सुरु भएको दाइजो प्रथा किन बन्दैछ हिंसाको कारक ?

प्राचीनकालमा छोरी कसैको साथ सुम्पेपछि छोरी र ज्वाइँलाई नगद, वस्तु, आभूषण र छोरीलाई अर्काको घरमा बस्नलाई सहज होस् भन्ने पवित्र तर्कका आधारमा सुरू भएको दाइजो प्रथाले आज विकराल होडबाजीको स्वरूप...
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

किन धन बन्न सकेन हाम्रो वन ?

जंगलमा ठूलो संख्यामा काठ कुहिने गरे पनि उपभोक्ता भने बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी र फलामको प्रयोग गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ३१, २०८०

भानुभक्तीय साहित्य अहिले कति सान्दर्भिक?

आफ्नै घरपरिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

खाणलाई निलम्बन गर्न किन चाहँदैनन् देउवा?

कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

कसरी गर्ने जनसंख्याको सदुपयोग?

आज जुलाई ११ तारिख अर्थात् विश्व जनसंख्या दिवस। संयुक्त राष्ट्र संघले विश्वको जनसंख्या ५ अर्ब पुगेपछि जनसंख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

८२ वर्षे एसएलसीको अन्तिम नतिजाको साक्षी बन्दा

पहिलो एसईई नतिजाको समाचार संकलनका लागि भक्तपुर सानोठिमीको परीक्षा नियन्त्रण कार्यालय पुगेका हामी सञ्चारकर्मीमा मानसिक उथलपुथल भनिनसक्नुको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

तराई केन्द्रित जनसंख्या: चुनौतीसँगै अवसर पनि

बसाइँ सर्ने मानिसहरु अक्सर साहसी, सिर्जनशील, पढालेखा, जोखिम मोल्न सक्ने, युवा र तुलनात्मक रुपमा आर्थिक रुपले सम्पन्न वर्गका हुन्छन् । यसको परीक्षणका लागि तपाईं हामीले हाम्रो गाउँछिमेकलाई नयाँ थातथलो बनाउन...
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

गाउँका सिंहदरबारले ल्याए यी नमुना कार्यक्रम

केही स्थानीय तहहरुले घोषणा गरेका केही मुख्य कार्यक्रमहरुलाई हेर्दा नागरिकलाई सेवा सुविधा प्रदान एवं जीवनस्तरमा सुधार गर्न तथा भौतिक पूर्वाधारको विकास गर्न खोजेको देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असार १८, २०८०

आर्थिक जटिलताको हाँक र प्रस्तावित सुधार

काम गर्ने उमेर र क्षमता भएका अधिकांश व्यक्ति बेरोजगार छन्। काम पाएका व्यक्तिको निरन्तरताको पनि सुनिश्चित गर्न सकिने स्थिति छैन। यो अवस्थाले बेरोजगार बीमा कार्यक्रमको कार्यान्वयन आवश्यक रहेको प्रमाणित गरेको...
नेपाल समय संवाददाता | आइतबार, असार १७, २०८०

पुराना दलले उपेक्षा गरिरहेको नयाँ पुस्ताको अपेक्षा

नयाँ पुस्ताको आकांक्षालाई पुराना र स्थापित दलले बेवास्ता गरिरहेका छन्। जनतासँग पनि आफ्नो आकांक्षालाई नजरअन्दाज गर्ने दललाई नरोज्ने विकल्प हुन्छ। तसर्थ पुराना दल र तिनका नेताले प्रधानमन्त्री दाहालले जस्तो गुनासो...
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

उत्खनन् होइन, संरक्षण गर्नुपर्छ चुरे

भुटान र अस्ट्रेलियाले गिट्टी-ढुंगा निकासी गरेको तर्क नेपालको सन्दर्भमा मेल खाँदैन। पाकिस्तानका इन्दुस नदीदेखि भारतको ब्रह्मपुत्र नदीसम्मको शिवालिक भनिने पहाडमा ढुंगा उत्खनन् त के पात त टिप्नसमेत दिइँदैन।
नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

नागरिकतापीडित अरु कोही होइनन् महोदय! भोट-बैंक मात्रै हुन्?

कवि अर्जुन पराजुलीले भनेजस्तै यो त्यस्तै देश हो, जहाँ नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक खेलौना बनाएका छन् अ–नेताहरूले। मधेसवादीदेखि कांग्रेस र एमाले सबै नेताले नागरिकतालाई चुनावी एजेन्डा बनाएर भोट पाए र...
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

समाजवादी मोर्चा किन ?

नयाँ भनिएका दलहरूको भूमिकाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको परिदृश्यमा घोषणा हुने मोर्चाको कार्यभार कस्तो रहला, भूमिका कस्तो होला, गठबन्धन र सिंगो राष्ट्रिय राजनीतिमा मोर्चाको स्थान कहाँ रहला?
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०