बुधबार, भदौ १०, २०८३

विचार/ब्लग


भाषा संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग

अल्पसंख्यक, लोपोन्मुख समुदायको भाषा संस्कृतिको संरक्षण गर्न, नेपालको मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटनको विकास गर्न पनि अब कृत्रिम बौद्धिकता र यसले विकसित गरेका साधनलाई उपयोग गर्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

परम्परागत राजनीतिको रंगमा रंगिएका पुष्पकमल

हाम्रा प्रधानमन्त्री युद्धकालका प्रचण्ड हैनन्। उनी यो समाज र देशको राजनीति सुहाउँदो पुष्पकमल दाहाल हुन्। पुष्पकमल दाहालसँग त्यतिमात्र अपेक्षा राख्न सकिन्छ, जति शेरबहादुर देउवा र केपी ओलीसँग राखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २४, २०८०

गणतन्त्रको सबलीकरणको पक्षमा

वर्तमान ठूला दलहरुले विगतका आफ्ना कमीकमजोरीबाट चेत्दै सुध्रिन सकेमा अन्यथा नयाँ पुस्ताका नयाँ दल र नेतृत्वले वर्तमान परिवर्तनको कार्यभार समयको मागअनुसार निष्ठापूर्वक सम्हाल्दै जनताको मन जित्न सक्नेछन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

छैटौं वार्षिकोत्सवमा हाम्रो प्रण

नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ। आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन्। देशको मूल नीति मानिने...
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

शरणार्थी बनेर अमेरिका छिरेका शताब्दी कूटनीतिज्ञ हेनरी किसिन्जर 

सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले नेपालबारे पनि चासो राखेको पाइन्छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

भाषण र नारामा विश्वास गर्ला र अन्तर्राष्ट्रिय जगतले?

हाम्रो परराष्ट्र नीति र कूटनीति सफल हुनका लागि हाम्रो सरकार, संसद्, अदालत र सुरक्षा निकाय वा संस्था अरूहरूको दृष्टिमा स्वच्छ, सुदृढ, विश्वसनीय र निर्भरयोग्य हुनु अत्यावश्यक छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

संघीयता स्वीकार्न नसकिरहेको एमाले 

एमालेलाई संघीयताप्रति अरुची किन हो ? यो कुरा राम्रोसँग बुझ्न सकिएको छैन। तर एमाले जस्तो जिम्मेवार दलले आन्दोलन र संविधानको विरुद्ध गएर संघीयताको विरोध गर्दा द्वन्द्वको बिजारोपण हुने निश्चित छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

ठगहरुको राज अन्त हुने दिनको पर्खाइ

आजकल सोचेजस्तो जिन्दगी सिनेमामा पनि देख्न पाइँदैन। यो घटनाले स्नानगारमा सबै नांगा देखिन थालेका छन्। यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको साख गिराउने काम हुँदैछ भने देशभित्र सरकार र प्रहरी प्रशासनप्रति जनविश्वास...
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

मदन भण्डारीः जनताको बहुदलीय जनवादका प्रणेता

उमेरका हिसावले उहाँले पुगनपुग ४१ वर्षमात्र बाँच्न पाउनुभयो भने सार्वजनिक जीवन साढे तीन वर्षभन्दा बढी रहेन।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३, २०८०

दाउपेचको राजनीतिमा भ्रष्टाचारीलाई कारवाही

नेपालीलाई भुटानी शरणार्थी बनाउने खेलमा लागेकाहरु केही प्रहरी हिरासतमा छन्, कोही फरारको सूचीमा छन्। दोषी र निर्दोषको निर्क्योल अदालतले गर्ला नै। तर सरकारको यो कामले जनतामा कुनै उत्साह भरेको भने...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०

जनताले नै 'चोर' जिताएर पठाउँदा दूषित बनेको राज्यसत्ता  

बालेन्द्र र राजेन्द्रले सार्वजनिक रुपमा अभिव्यक्त गरेका धारणा राजनीतिज्ञका गतिविधिबाट नै पुष्टि हुँदै गएका पनि छन्। पछिल्लो दुई संसदीय निर्वाचनबाट सत्तामा पुगेकाहरुका गतिविधि मात्रै हेर्दा पनि स्पष्ट चित्र आँखामा आउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

डिजिटल डिभाइडको बढ्दो चुनौती

अल्पविकसित देशहरू विभिन्न खाले डिजिटल विभाजनको गहिराइमा भासिएका छन्। अन्तर्राष्ट्रिय दूरसञ्चार संघले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२२ को अन्त्यसम्ममा इन्टरनेटमा नजोडिएका २.७ अर्ब मानिसमध्ये करिब एक तिहाइ ४६ वटा अल्पविकसित...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०

यातायात श्रमिकका सवाल

रोजगारीको ग्यारेन्टी छैन, सामाजिक सुरक्षा योजनामा समेटिएका छैनन्। श्रमिकहरु आधारभूत अधिकारबाट वञ्चित छन्। भएको कानुनी अधिकारबाट श्रमिक क्रमशः वञ्चित हुँदै गइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

पहिचानको द्वन्द्वमा रुमलिएको सरकार र यसका हिमायतीहरु

पहिचानको सम्बोधन भनेको सभ्यता र इतिहासको संरक्षण पनि हो। आज लिम्बुवान माग्ने वा किरात प्रदेश माग्नेको सन्तान भोलि त्यो भूगोलबाट अन्तै जान सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

यसरी हुन सक्छ अर्थतन्त्र चलायमान

अबको समय आर्थिक रुपान्तरणको हुनुपर्दछ। अर्थतन्त्रलाई बलियो र दिगो बनाउने हो भने देशभित्रको माग अनुसारका सीपयुक्त जनशक्ति निर्माणमा, सर्वप्रथम आन्तरिक बजार र क्रमशः नजिकको बाह्य बजारको मागअनुसार वस्तु र सेवा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले चनाखो भई सहकार्यका आधारमा अगाडि...
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने गरेका छन् केही पात्र र...
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको विकास र सशक्तिकरण हुनुपर्ने हो,...
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९