बुधबार, भदौ १०, २०८३

विचार/ब्लग


बालकदेखि वृद्धसम्मकी 'आमा' सरु

तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

चुनौतीका बीच संविधानले जगाएको आशा

संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र संख्यामा गणना हुने सातौं संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

शिक्षाको मौलिक हक कागजमा सीमित

समाजवादोन्मुख संविधानको परिकल्पनाअनुसार शिक्षाका अधिकारको कार्यान्वयनमा पूर्णता नहुँदा शिक्षाको मौलिक हक केवल संविधान र कानुनका कागजमा सीमित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

गणेशमानको सालिकले २३ वर्षपछि पाएको पूर्णता

सो सालिक एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

यसकारण आवश्यक छ संविधान संशोधन

वर्तमान संविधानका तीन प्रमुख विशेषता भन्नु संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र हुन्। यी तीनै गम्भीर विषय अझै विवादित छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

०६३ वैशाख ३० देखि फेरिएको सुवास नेम्वाङको भूमिका

संविधान निर्माण कार्य सजिलो थिएन। राजनीतिक दलका फरक–फरक सोच–उद्देश्य थिए नै, दलहरुको मूलभूत उद्देश्य संविधानभन्दा ‘सत्ता’ भएपछि त्यसैका निम्ति झगडामा फस्न पुगे।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

बीपीले 'नेपाल र भारत दुई देश होइनन्' भन्नुको अन्तर्य

नेपाली कांग्रेसका दस्तावेजअनुसार बीपीले यो अभिव्यक्ति सन् १९४७ जनवरीमा नेपाली कांग्रेसको प्रथम महाधिवेशनको बेला दिएका थिए। त्यो समय भारत बेलायतको उपनिवेश थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २४, २०८०

कसरी सुधार्ने निजामती सेवा ?

राजनीतिक रूपमा तटस्थता अपनाउने, निर्णय निर्माण तथा अन्य कामकारबाहीको व्यवस्थित अभिलेख राखिने एवं अनुशासन र आचरणको साथमा व्यावसायिकता विकासको अवसरसमेत उपलब्ध सेवा पनि हो निजामती सेवा।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

कर्मचारी कस्ता-कस्ता ?

काम गर्ने तौरतरिकाको आधारमा हेर्ने हो भने निजामती कर्मचारी तीन किसिमका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

अब जनतालाई व्यवस्था होइन, अवस्था बदल्ने पार्टी चाहिएको छ

नेता-कार्यकर्ताले माओवादी पुरानो विचार, विरासत, शक्ति र सामर्थ्य तथा जनसम्बन्धबाट च्यूत हुन पुगेको प्रतिक्रिया आएपछि यो अभियानको वस्तुगत सुरुआत भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

रावणको देशमा राजासँग घुम्दा

‘नेपाल छिट्टै श्रीलंका हुँदैछ’ भन्ने सुनेको-पढेको थिएँ सोसल मिडिया र मिडियातिर पनि। यो टापु देशले गत वर्ष सम्भवत: इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोर्नुपरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १७, २०८०

कम्युनिष्ट एकता ढोंग र अभिनयको निरन्तरतामात्रै

प्रचण्ड, बाबुराम, माधव र उपेन्द्रले समाजवादी मोर्चाको नाममा क्षयीकरणमा पर्दै गएको आफ्नो शक्ति जोगाउन खोजेका छन्। यी सबैलाई प्रतिगामी देख्ने नेत्रविक्रम चन्द विप्लव आज कम्युनिष्ट एकताको कुरा गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

सम्झनामा राजेश्वर नेपाली

म पनि ढुक्कै उनको छेउमा बस्न पुग्थें। लाग्थ्यो- मेरो 'हाइट' अलिकति बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

व्यापार घाटा घटाउन हस्तकला प्रवर्द्धन

विश्वका अन्य मुलुकमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको हुन्छ तर नेपालमा भने अझै पुरानो प्रवृत्ति नै हाबी छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १०, २०८०

समाज निर्माणमा द्वन्द्वको भूमिका

द्वन्द्वको व्यवस्थापन हुनु भनेको द्वन्द्वलाई पूर्णरुपमा शान्तिमा फेर्नु हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

समाजको महारोग अर्थात् भ्रष्टाचार

भ्रष्टाचार निस्तेज गर्न सक्ने औजार सुशासन नै हो। सुशासनका तीन आयाम छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

कसरी सुरक्षित बनाउने साइबर स्पेस ?

जहाँ इन्टरनेटको पहुँच छ, त्यहाँसम्म साइबर स्पेस फैलिएको मानिन्छ। हामी इन्टरनेटको सुविधा प्रयोग गर्ने अर्थात् साइबर युगमा छौं, जहाँ डिजिटल कारोबार र अनलाइन कार्यशैली जीवनका अभिन्न अंग बनिसकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०

भ्रष्टाचारीविरुद्ध निर्मम बन्न नसकेको राज्य र समाज

एक अध्ययनले नेपालमा ३० प्रतिशत नीतिगत, २७ प्रतिशत प्रक्रियागत र बाँकी साना र संस्थागत भ्रष्टाचार हुने गरेको देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

गिरिजाप्रसादको हैकमवादी पथमा प्रचण्ड

प्रचण्डको व्यक्तित्व र व्यवहार उनको दलभित्र अकाट्य र निर्विकल्प छ। तर जनताको नजरमा उनको दलको सामर्थ्य हरेक निर्वाचनमा खस्किँदै गएको छ। उनी स्वयंको छवि पनि धुमिल हुँदै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २८, २०८०

 कहिलेसम्म पहिचानकै खोजी ?

वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ। तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०