बुधबार, भदौ १०, २०८३

विचार/ब्लग


जो आमा बन्न भौंतारिरहेका छन्

निःसन्तान महिलाले आमा बन्ने सामाजिक दायित्वको बोझ उठाउनुपर्ने हुँदा उनीहरुको मनोवैज्ञानिक उपचार आवश्यक छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २४, २०८०

वनबाटै उद्यमी बन्दै वनकरिया

नेपाल समय संवाददाता | बिहीबार, चैत २२, २०८०

हिउँ रहे पो हिमालचुली!

नेपाल समय संवाददाता | सोमबार, चैत १९, २०८०

किन बिग्रन्छ मिर्गौला ? कसरी बचाउने ?

नेपाल समय संवाददाता | सोमबार, चैत १९, २०८०

जाँगरले भरिएका पाखुराहरु

मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जानेका छन्। मनमाया सुनाउँछिन्, 'खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने।'
नेपाल समय संवाददाता | सोमबार, चैत १२, २०८०

बजेटमा जथाभावीपन नदोहोरियोस्

नेपाल समय संवाददाता | बिहीबार, चैत ८, २०८०

यी पाँच कारणले हुन्छ सडक दुर्घटना, रोकथामका उपाय के ?

नेपाल समय संवाददाता | मंगलबार, चैत ६, २०८०

किन बसाइँ सर्छ मानिस ?

नेपाल समय संवाददाता | शनिबार, चैत ३, २०८०

भगवानसरह मानिने जनावरलाई किन छाडिन्छ सडकमा ?

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १८, २०८०

झोलुंगे पुलले जोडेको मन

हुलाकी सडकमा निर्माण गरिएको कमला पुल सञ्चालन नहुँदै भासिएपछि सिराहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न पूर्व-पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता अब हटेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २, २०८०

सरकारी वेबसाइट नै असुरक्षित, साइबर आक्रमणबाट कसरी बच्ने ?

नेपाल समय संवाददाता | मंगलबार, फागुन १, २०८०

'साइलेन्ट किलर' बन्दैछ डायबिटिज

मधुमेह भएको बिरामीमा पटकपटक पिसाब लाग्ने, दुब्लाउँदै जाने, थकान महसुस गर्ने, संक्रमणहरु निको नहुने, पानी प्यास लाग्ने हुन्छ। झन्डै ५० प्रतिशत व्यक्तिमा त यसको लक्षण नै देखिँदैन।
नेपाल समय संवाददाता | बुधबार, माघ १०, २०८०

नागमती बाँधले बढाउला बागमतीको सौन्दर्य ?

वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २, २०८०

परिकारको विविधताले भरिपूर्ण माघे संक्रान्ति

माघे संक्रान्ति यस्तो एउटा चाड हो, जसमा विभिन्न किसिमको जैविक कृषिजन्य विविधताले भरिएका खानेकुरा उपभोग गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १, २०८०

अर्थतन्त्र उकास्न आकस्मिक योजना ल्याऊँ

अहिले मुलुक जस्तो गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ, त्यसलाई थेग्न सक्ने खालको आकस्मिक योजना बनाउनु आवश्यक छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १८, २०८०

चुनावी वर्ष र लोकतन्त्रको बढ्दो संकट

यो वर्ष विश्वको आठ अर्ब १० करोड जनसंख्यामध्ये चार अर्ब २० करोड निर्वाचनमा सहभागी हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १६, २०८०

बनारस र वृन्दावन जानुपर्दैन अब संस्कृत पढ्न

गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ९, २०८०

सूचना-प्रविधिमा सरकारले के गर्‍यो एक वर्षमा ?

केही आधार तयार भएका छन् र परिणाम पनि देखापरेका छन्। बितेको एक वर्षको अवधिमा केही काम सम्पन्न भएका छन् भने केही काम सम्पन्न हुने क्रममा छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ८, २०८०

एमाले जगाउन ओलीले नापेको पुष्पलाल राजमार्ग

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व टोलीले पुष्पलाल राजमार्गको यात्रा पूरा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ३, २०८०

बगरमा बाह्रै महिना खेती, तर घट्दैछ बागमतीमा पानी

हिजोको बगरमा आज मौसमअनुसारको खेती हुन थालेको छ। धान, मकै र गहुँखेती गर्ने किसान त्यसैमा सीमित छैनन्। बाह्रै महिना कुनै न कुनै खेती गर्ने प्रचलन बढ्दो छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३०, २०८०