विश्वका अन्य मुलुकमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको हुन्छ तर नेपालमा भने अझै पुरानो प्रवृत्ति नै हाबी छ।
जहाँ इन्टरनेटको पहुँच छ, त्यहाँसम्म साइबर स्पेस फैलिएको मानिन्छ। हामी इन्टरनेटको सुविधा प्रयोग गर्ने अर्थात् साइबर युगमा छौं, जहाँ डिजिटल कारोबार र अनलाइन कार्यशैली जीवनका अभिन्न अंग बनिसकेका छन्।
प्रचण्डको व्यक्तित्व र व्यवहार उनको दलभित्र अकाट्य र निर्विकल्प छ। तर जनताको नजरमा उनको दलको सामर्थ्य हरेक निर्वाचनमा खस्किँदै गएको छ। उनी स्वयंको छवि पनि धुमिल हुँदै गएको छ।
ठूल–ठूला सहरका विशाल संरचना तर मानिस कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए। यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो।
सुरुआती दिनदेखि नै नेपाली ट्रक-कन्टेनरलाई चीनले आफ्नो भूमिका प्रवेश अनुमति दिएको छ तर ट्रक कन्टेनरका चालक सहचालकहरुलाई भने चीन प्रवेश अनुमति पत्र दिएको छैन।
नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्।
राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर सुरक्षाका चुनौती थपिँदै गएका छन्। व्यक्तिगतदेखि, निश्चित समुदाय, क्षेत्र, देश र अन्तर्राष्ट्रिय स्तरसम्मै साइबर सुरक्षाका नयाँनयाँ चुनौती आउन थालेका छन्।
प्राचीनकालमा छोरी कसैको साथ सुम्पेपछि छोरी र ज्वाइँलाई नगद, वस्तु, आभूषण र छोरीलाई अर्काको घरमा बस्नलाई सहज होस् भन्ने पवित्र तर्कका आधारमा सुरू भएको दाइजो प्रथाले आज विकराल होडबाजीको स्वरूप...
आफ्नै घरपरिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन्।
कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ।