बुधबार, भदौ १०, २०८३

विचार/ब्लग


मौलिक हकको कार्यान्वयन कहिले ?

संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ। तीन वर्षभित्र कानुन बनाएर कार्यान्वयनमा ल्याउने भनिएको थियो। कानुन बने तर नियमावली बनेर अझै कार्यान्वयनमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २४, २०८०

मनाङमा जलवायु परिवर्तनको असर : हराउँदै हिमालका हिउँ र ताल

जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २३, २०८०

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १८, २०८०

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई प्रश्न सोध्न पनि जरुरी छ। यो प्रसंग-विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०

सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ७, २०८०

यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि जसरी पनि गर्न पाइने भन्ने व्याख्या हुने हो भने अब लोकतन्त्रको विश्वसनियता उपर पनि प्रश्न तेर्सिन सक्छ। सबै सामाजिक सञ्जालहरुको प्रयोग मर्यादित र कानुनसम्मत हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ४, २०८०

नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ। त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन। त्यसैले सरकार तत्कालका लागि टिकटक बन्द गर्ने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३०, २०८०

सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सञ्‍जालको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो। त्यसैले सरकारले टिकटक बन्द गर्ने गरेको निर्णय सर्वथा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

गाजा जलिरहेको छ र निसास्सिरहेको छ

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

रिगलको रवाफमा प्रतिबिम्बित राजनीतिक रंग

लोकतन्त्रको नाममा लोकतन्त्रलाई प्रदूषित गर्ने काम लोकतन्त्रको लागि लड्ने नेताहरूले नै गरे। उनीहरू आफ्नो गलत निर्णय र अभ्यासको दलदलमा फर्किन नसक्ने गरी भासिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

स्कुलले नै 'भ्याल्यु जिरो' को ठप्पा लगाइदिएपछि‍‍‍‍‍...

जिरो अथवा शून्य भन्नु शब्दको फेर न हो, यसको अर्थलाई अनर्थ बनाउने खेल यिनै अक्षरका खेलाडीहरुले गरेका हुन्। तर त्यही जिरो शब्दको 'हन्टर'ले मलाई धेरै कोर्रा हानिसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

संयुक्त राष्ट्रसंघमा नेपालको इज्जत कसरी बढाउने ?

संयुक्त राष्ट्रसंघको प्रस्तावना वाक्यमा भनेको चौथो कुरा नेपालका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ। त्यो हो 'स्वतन्त्रताको वातावरणमा आर्थिक र सामाजिक विकास गर्ने।'
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १२, २०८०

सत्ताइस सालको त्यो दशैं

दिदी २५ पैसाको तामाको ढ्याक पाएर खुसीले नाच्नुहुन्थ्यो। छोरीहरुलाई पढाउनु पर्दैन भन्ने समाजमा टीका लगाएर पैसा दिएर खुट्टामा ढोग्ने चलन भने थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०

सत्ता राजनीतिमा एमाले कार्ड

अहिले सम्पूर्ण कम्युनिष्ट मत ५० प्रतिशतभन्दा बढी छ। यस्तोमा कम्युनिष्ट एकता कति भारी पर्छ, यो कुरा नेपाली कांग्रेसले राम्रोसँग बुझेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २९, २०८०

तीन दशकपछि देखेको ढाका

ढाकाबाट काठमाडौं फर्किंदा बंगलादेशजस्तै नेपालले पनि कहिले आर्थिक विकासको फड्को मार्ने होला भनेर गम खाइरहेको थिएँ।
नेपाल समय संवाददाता | शनिबार, असोज २०, २०८०

ममत्व र सम्मानको लोकपर्व जितिया

जितिया पर्वमा कुनै शास्त्रीय देवताको नभई लोकदेवताको आराधना गरिन्छ। आमाहरुले सन्तानको दीर्घायु, आरोग्य जीवनको वरदान प्राप्त गर्न लोकदेवताको पूजाअर्चना गर्ने मान्यता छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

आफ्नोसँगै अरुको पनि बचाऔं मुटु

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नुपर्छ। यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

पानी पिएर सुल्झिँदैन दलितमाथिको विभेद

जसरी दूधभात सर्वत्र उपलब्ध देख्ने राजाले जनता भोको रहेको परिकल्पना गर्न सक्दैन, त्यसरी नै दलितको हातबाट पानी पिएर महानता देखाउनेले विभेदको सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष र यससँग जोडिएको मनोविज्ञानलाई...
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

भारत-क्यानडा विवादको असर पर्ला नेपाललाई ?

शक्ति राष्ट्रको मतभेदले गर्दा उनीहरुको मुद्राको स्तर खस्किने गर्छ। यदि अमेरिकाले क्यानडाको साथ दिँदै भारतविरुद्ध व्यापारिक चाबी राख्न खोजे भारतको मुद्रा केही हदसम्म्म निष्क्रिय हुन सक्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०