बिहीबार, कात्तिक १२, २०८३

समाचार


२०८४ मा रास्वपाको एकल सरकार: रवि

मिसन ८४ अनुसार अहिलेदेखि नै बहुमत ल्याउने गरी खटिन कार्यकर्तालाई रविको निर्देशन। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास निर्माणका काम निरन्तर भइरहेको चुनावका बेला जनतासँग गरिएका वाचा आउँदो पाँच वर्षभित्र पूरा भइछाड्ने उपप्रधानमन्त्री खड्काको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

स्वास्थ्य सेवाका संरचना यथावत् राख्न माग

स्वास्थ्यकर्मीले प्रदेश सरकारअन्तर्गतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्न माग गर्दै प्रदेश सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२ बुँदे ध्यानाकर्षण–पत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु

१ सय किलोमिटरको कोरा भक्तपुर साइकलिङ च्यालेन्जमा महिला ५० जनासहित करिब ६ सय बढीको सहभागिता। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

प्रहरीलाई विभिन्न प्रकरण अनुसन्धान गर्न दबाब नदिइएको गृहमन्त्रीको दाबी

तथ्य र प्रमाणका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाले प्रहरीमाथि कुनै दबाब नरहेको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

गठामुंगः मनाउँदै नेवार समुदाय 

गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेत मन्छाएर राक्षस प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर सेलाउने चलन।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

राष्ट्रसंघीय स्थायी नियोगसहित ६ मुलुकमा राजदूत सिफारिस

हाल विभिन्न सात मुलुकमा राजदूत रिक्त रहेकामा क्यानडाबाहेक ६ मुलुकमा सरकारले नियुक्तिको सिफारिस गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

संसदीय दलको नेता बदल्ने प्रयास निरन्तर : गगन थापा

बहुमत पुग्ने अवस्था आउनासाथ कांग्रेस संसदीय दलको नेताका लागि पुनः प्रयत्न गरिने महामन्त्री गगन थापाको खुलासा।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

हालसम्म ५३ प्रतिशत मात्रै धान रोपाइँ

गत वर्ष २९ असारसम्म ६५ प्रतिशत धान रोपाइँ भएकामा यो वर्षको सोही अवधिमा ५३ प्रतिशत मात्रै रोपाइँको भएको मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

पाटनमा चट्याङ लाग्दा ५० भेडाबाख्रा मरे

जुम्लाको सबैभन्दा बढी भेंडापालन हुने स्थान दुगाडा पाटनमा चट्याङ परेपछि ५० भेंडाबाख्रा मरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

म्याग्दीमा चालु आर्थिक वर्षमा नौ झोलुंगे पुल निर्माण

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

धान रोपाइँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

यु-१६ लिग- पुलिसको विजयी सुरुआत

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

दृष्टिविहीन संगीत शिक्षक आष्माको अनुभव- राग रट्ने कुरा होइन

ह्वाइट केन उनको बाटोभरीको साथी बनिदिएको छ। सम्भवतः अत्मबल बढाउने हतियार पनि। अंग्रेजी भाष साहित्यमा स्नातक गर्दै गरेकी उनी एकदमै आत्मविश्वासी छिन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

भानु पुरस्कार प्राध्यापक कँडेललाई प्रदान

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

यी एजेन्डामा छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

पोखरा-मुग्लिन सडक आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

'हाँस्नु स्वास्थ्यका लागि लाभदायक'

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०