पछिल्लो समय बढिरहेको भ्रष्टाचार, घुसखोरी र योजना सञ्चालनका क्रममा हुने गरेको मिलेमतो एवं अनियमितता अन्त्य गर्न सूचनाको हक प्रभावकारी साधन हुने सरोकारवालाको धारणा।
शुक्रबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत भेटिएका फार्मेसी इञ्चार्ज अमृत पोखरेलका परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको हो।