सोमबार, कात्तिक ९, २०८३

समाचार


राष्ट्रसंघमा दुई एजेण्डा, चीनतिर खाली हात

नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारण ठग्ने गिरोह सक्रिय

सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम ठगी गर्ने गिरोह सक्रिय भइरहेको प्रहरी अनुमान।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

ट्रक उत्पादक कम्पनी आइसरको ग्राहक भेला सम्पन्न

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

करेन्ट नुडल्सको ब्रान्ड एम्बेस्डरमा केकी अधिकारी

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

टीभीएस नेपालको हर मोडमा उमंग अफर सार्वजनिक

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु

प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते कोइरालाको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

चलचित्र घरमालिक बने दीपक–दीपाश्री र निर्मल शर्मा

अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेकाले अबका दिनमा लय समात्ने महासंघ अध्यक्ष ढकालको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

अस्पतालकै कमजोरीले बालिकाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाइँदै

भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

डाक्टर कुट्नेविरूद्ध चिकित्सक संघको किटानी जाहेरी

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

प्रधानमन्त्री प्रचण्डले चीन–अमेरिका भ्रमणबारे संसद्लाई गराए अवगत

आज बसेको संक्षिप्त प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणबारे सांसदलाई जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

प्रतिनिधि सभाको बैठक दुई सातालाई स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

इन्धनको पैसा तिर्न नसकेर बन्द हुँदै पीआईए

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सडकको खाल्डोमा खसेर २ वर्षीय शिशुको मृत्यु

सडक निर्माणका क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगर–२५ लोहनास्थित रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

गैंडाको आक्रमणले महिलाको मृत्यु

शुक्ला राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका तीनमध्ये दुई महिलाले रुखमा चढेर ज्यान जोगाए भने एक जनाको गैंडाको आक्रमणले मृत्यु।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सवारी दुर्घटनामा पाँचको मृत्यु, पाँचजना मृत फेला

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

बुबाको हत्या आरोपमा ‌औंसीकै दिन केसी पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

अनुमोदित भए सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्मा

शर्मालाई १० भदौको न्याय परिषद् बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी नपरेपछि सीधै सुनुवाइ

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

टर्की उडे ओलम्पियन विष्ट 

विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन विष्ट गए राती टर्की गएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०