बुधबार, मंसिर १२, २०८१

Lumbini

स्याललाई ताकेको बन्दुकले छोरालाई लागेपछि...

रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई हान्दा छर्राले छोरालाई लागेको थियो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८
स्थायी राजधानी पुगेर मन्त्री चौधरीले सम्हाले कार्यभार

लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले स्थायी राजधानी दाङस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले शुक्रबार एक समारोहबीच पदभार ग्रहण गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८
लुम्बिनीमा क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई थप दुई लाख दिने निर्णय

लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारमा थप २ लाख दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८
लुम्बिनीका मुख्यमन्त्री केसीसहित ६ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८
जबरजस्ती करणी आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

रूपन्देहीको एक स्थानीय तहका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८
लुम्बिनीमा चार दलीय गठबन्धनद्वारा बहुमत सरकारका लागि दाबी पेस

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८
लुम्बिनीमा माओवादीका केसीको नेतृत्वमा मन्त्रिपरिषद् बन्दै

नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले बहुमत सरकारको दाबी गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८
लुम्बिनीमा आज नयाँ सरकार

लुम्बिनीमा आज नयाँ सरकार

लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार गठन हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८
लुम्बिनीमा कांग्रेसका कनौडिया र माओवादीका केसी आलोपालो मुख्यमन्त्री

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
सदनमा एमालेका शाही मात्रै उपस्थित, चार दलीय गठबन्धनमा आएको दाबी

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलमा बैठकमा सहभागी भएका शाही पार्टी निर्णय विपरित बैठकमा सहभागी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
लुम्बिनीको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न बिहीबार ३ बजेसम्मको समय

मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
मुख्यमन्त्री पोखरेलपछि मुख्य न्यायाधिवक्ताले पनि दिए राजीनामा

डीसीले मुख्यमन्त्रीमार्फत् आफ्नो राजीनामा प्रदेश प्रमुखलाई बुझाएको प्रदेश प्रमुखको कार्यालले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
मुख्यमन्त्रीको राजीनामापत्र आइपुगेपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि अधिवेशन अन्त्य भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, भन्छन्– नमुना राजधानी बनाउने सपना अधुरो रह्यो

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
लुम्बिनीमा सत्ता पक्षका सांसद बिना नै प्रदेशसभा सञ्चालन

लुम्बिनी प्रदेशसभामा सरकार र सत्ता पक्षका सांसद बिना नै बैठक सुरु भएको छ। प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
लुम्बिनी : राजीनामा दिने कि अविश्वास प्रस्ताव सामना गर्ने? निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै

बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने वा अविश्वास प्रस्तावको सामाना गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिने निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
लुम्बिनी मन्त्रिपरिषद्‍मा मुख्यमन्त्री पोखरेलकाे राजीनामाबारे छलफल

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। जारी छलफलमा मुख्यमन्त्रीको राजीनामाबारे छलफल भइरहेको बुझिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८
लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८
सीमामा रोके नेपाली व्यवसायीले भारतीय ओभरलोडका ट्रक

रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेर विरोध गरेका छन्।