नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले नेकपा बनेपछि सूर्य चिन्हबाट चुनाव लडेर माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई कारबाही नगरेसम्म प्रदेश सभा बैठक बस्न नदिने चेतावनी दिएको छ।
भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पटकपटकको अनुरोध सरकारले नसुन्ने भएपछि अब सडकमै सुतेर भए पनि भारतीय...
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले दलित समुदायलाई सम्बोधन गर्ने गरि गठबन्धनको सरकारले बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।
दोस्रो पुुस्ताका नेता तटस्थ बसेपछि लुम्बिनी प्रदेशमा माधव कुमार नेपाल पक्षमा नेताहरु खुुल्न सकेका छैनन्। एमाले विभाजनपछि पनि नेपाल पक्षका नेताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन्।
लुम्बिनी प्रदेशको बिहिबार दिउसो १ बस्ने भनिएको प्रदेशसभा स्थगित भएको छ। प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले एक सूचना जारी गर्दै नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणवश स्थगित गरिएकोले जानकारी...
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपाभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकता कायम गर्न नसकेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ। उक्त समूहले नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने केन्द्रीय कमिटीलाई सुझाव दिएको छ।