मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, भन्छन्– नमुना राजधानी बनाउने सपना अधुरो रह्यो

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, भन्छन्– नमुना राजधानी बनाउने सपना अधुरो रह्यो

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन्।
 |  बुधबार, साउन २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

vianetvianet
triton college
National life insurance

बुटवल– लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन्। पोखरेलले लुम्बिनी प्रदेश राजधानीलाई नमुना बनाउने सपना अधुरै छाड्नुपरेको बताएका छन्। 

राजीनामा दिएलगत्तै मन्त्रालयका सचिवहरूसँगको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन्। उनले सचिवहरूसँग प्रदेशको आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधाननी बनाइएको बताए। 

‘अब आउने नेतृत्वलाई नमुना राजधानीबारे भन्नुहोला’, उलने भने, ‘यो काम अधुरै छाड्नुपरेको छ।’ उनले अब आउने सरकारलाई आफूले सुरु गरेका योजना अघि बढाउन सहयोग गर्न आग्रह गरे। उनले प्रदेश सरकारले लेखिने गरी विकास निर्माण र संरचनाका बनाउने काम गरेको दाबी गरे। 

प्रकाशित: Aug 11, 2021| 14:45 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।