उनले केही समय नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक समस्याग्रस्त भएको बेला व्यवस्थापनमा पनि बसेर काम गरेहका थिए । निरौला अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन् ।
सो रकम ल्याउनका लागि राष्ट्र बैंकबाट पूर्वस्वीकृति भने जरुरी छ । रकम कम्तिमा ३ वर्षको लागि सहुलियतपूर्ण ब्याज वा विना ब्याजमा ऋण वा सापटी लिन पाउने व्यवस्था गरेको राष्ट्र बैंकले...