बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुन अहिलेसम्मकै महँगो, ८० हजार ५ सय प्रतितोलामा कारोबार हुँदै

सुन अहिलेसम्मकै महँगो, ८० हजार ५ सय प्रतितोलामा कारोबार हुँदै

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– केही दिनयता थोरै–थोरै घटिरहेको सुनको मूल्य आज फेरि अकाशिएको छ। आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुन हिलेसम्मकै महँगो भएको छ।

आजका लागि सुनको मूल्य प्रतितोला ८० हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको थियो।

प्रकाशित: Mar 04, 2020| 05:11 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्