बिहीबार, भदौ ४, २०८३

बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश नं. ५ अन्र्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोविन्द प्रसाद शर्माको विशेष उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

साथै, बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरीएको हो ।

प्रकाशित: Mar 03, 2020| 12:08 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्