आइतबार, असोज २५, २०८३

आजदेखि भरी सिलिन्डर ग्यास बिक्री

आइतबार, चैत ३०, २०७६
आइतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री सुरु भएको छ।

एनसेलद्वारा १४ अर्ब ३३ करोड पूँजीगत लाभकर भुक्तानी

आइतबार, चैत ३०, २०७६
कम्पनीले सरकारलाई बुझाउनुपर्ने लाभकरमध्ये आइतबार अन्तिम किस्तावापत् उक्त रकम बुझाएको हो।

नेपालको आर्थिक वृद्धिदर २.८ % मा झर्नसक्छ: विश्व बैंक

आइतबार, चैत ३०, २०७६
विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

सन् १९३० यताकै सबैभन्दा खराब समय : आइएमएफ

सन् १९३० यताकै सबैभन्दा खराब समय : आइएमएफ

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) की व्यवस्थापकीय निर्देशक क्रिस्टलिना जर्जिभाले यो वर्ष १७० देशको आर्थिक वृद्धि नकारात्मक हुने बताएकी छन्।
बैदेशिक ऋण भुक्तानीको म्याद थप्न अन्तर्राष्ट्रिय निकायलाई अर्थमन्त्रीको आग्रह

बैदेशिक ऋण भुक्तानीको म्याद थप्न अन्तर्राष्ट्रिय निकायलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा.युवराज खतिवडाले वैदेशिक ऋणको सावा–ब्याज भुक्तानीको समय केही वर्ष पर सार्न आग्रह गरेका छन्।
कर्मचारीलाई तलब दिन सस्तो ब्याजमा ऋण मागे व्यापारीले

कर्मचारीलाई तलब दिन सस्तो ब्याजमा ऋण मागे व्यापारीले

नेपाल उद्योग वाणिज्य महासंघले दुई प्रतिशत ब्याजमा कर्जा दिन अर्थमन्त्रीसँग माग गरेको छ ।
वाणिज्य बैंकको सिईओमा पुनः श्रेष्ठ

वाणिज्य बैंकको सिईओमा पुनः श्रेष्ठ

संचालक समितिको बिहीबार बसेको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेको हो।
प्रकाशित
बिहीबार, चैत २७, २०७६  १८:१७

लकडाउनको दुई सातामा साढे ३५ अर्बको विद्युतीय कारोबार

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ ।

प्रकाशित
बिहीबार, चैत २७, २०७६  ११:४४

कोरोनाको असर रेमिट्यान्समा, फागुनमा २ अर्ब ३४ करोड कमी

कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष असर रेमिट्यान्समा परेको छ।

प्रकाशित
बिहीबार, चैत २७, २०७६  १०:३२

फागुनमा भन्सार राजस्वमा कमी

सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ।

प्रकाशित
बिहीबार, चैत २७, २०७६  १०:१०

डलरको भाउ हालसम्मकै उच्च

आज १ अमेरिकी डलरको खरिद दर १२१ रूपैयाँ ९० पैसा तोकिएको छ।


प्रकाशित
बुधबार, चैत २६, २०७६  २०:२२


प्रकाशित
बुधबार, चैत २६, २०७६  २०:१६

प्रकाशित
बुधबार, चैत २६, २०७६  १८:५८

अन्तर्राष्ट्रिय श्रम संगठन भन्छ– एक अर्ब २५ करोड मानिसको रोजगारी गुम्न सक्छ

कोभिड–१९ ले गर्दा सन् २०२० मा विश्वभरका करिब एक अर्ब २५ करोड मानिसको रोजगारी गुम्ने सक्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले प्रक्षेपण गरेको छ।

प्रकाशित
बुधबार, चैत २६, २०७६  १५:४६

ब्याजदर घटाउने तयारीमा बैंक

कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प भएपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको हो।

प्रकाशित
बुधबार, चैत २६, २०७६  १५:२२

सरकार आगामी वर्षको बजेट बनाउँदै, स्रोत जुटाउनै मुस्किल

कोरोना भाइरसले विश्वको अर्थतन्त्र तरंगित भइरहेको छ। विश्वभरि आर्थिक मन्दी हुने चेतावनी विभिन्न अन्तर्राष्ट्रिय निकायहरुले दिइरहेका छन्।

प्रकाशित
बुधबार, चैत २६, २०७६  ११:५५

आवेदन स्वीकृत भएका सबैले पाए पुनर्बीमा कम्पनीको सेयर

नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ४० कित्तासम्म आवेदन दिने सबैले पाएका छन् । कम्पनीले बुधबार सेयर बाँडफाँड गरेको हो । कम्पनीको सेयर ३ लाख ९० हजार ६३८ जना आवेदकले पाएको कम्पनीले...