बिहीबार, भदौ ४, २०८३

कोरोनाविरुद्ध लड्न होण्डाद्वारा अर्को सहयोग

 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले कोरोना महामारी विरुद्धको सहयोगको अर्को कदम अघि बढाएको छ ।

अहिलेको यस विषम परिस्थितीमा कोरोना भाईरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समूहअन्र्तगतको स्याकार टे«डिङ्ग कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योतिले हिजो एक कार्यक्रममाझ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त रु.७ लाखबराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सहयोग स्वरुप प्रदान गरेका छन् ।

प्रकाशित: Apr 08, 2020| 20:16 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्