बिहीबार, भदौ ४, २०८३

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।

नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

प्रकाशित: Apr 08, 2020| 20:22 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्