बिहीबार, भदौ ४, २०८३

वाणिज्य बैंकको सिईओमा पुनः श्रेष्ठ

संचालक समितिको बिहीबार बसेको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेको हो।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्।

संचालक समितिको बिहीबार बसेको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेको हो।

यसअघि श्रेष्ठ २९ चैत २०७२ मा सिईओ नियुक्त भएका थिए। श्रेष्ठले बैंकलाई उत्कृष्ट वाणिज्य बैंकका रुपमा उभ्याएकाले पुनः सिईओ चयन गरिएको सञ्चालक समितिले जनाएको छ।

 

प्रकाशित: Apr 10, 2020| 08:10 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्