शनिबार, असोज २४, २०८३

इन्टरनेट सस्तो र गुणस्तरीय हुनुपर्नेमा सरोकारवालाको चासो, कर छुट गर्न आइस्पानको माग

मंगलबार, असार २३, २०७७
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताएका छन्। आइतबार आयोजित डिजिटल संवाद कार्यक्रममा उनले ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको...

सुनको मूल्य तोलाको ९०,९०० रुपैयाँ

मंगलबार, असार २३, २०७७
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।

अपरम्परागत मौद्रिक नीति ल्याउ : नेपाल व्यवस्थापन संघ

सोमबार, असार २२, २०७७
नेपाल व्यवस्थापन संघ (म्यान) ले आगामी आर्थिक वर्षको मौद्रिक नीति कोरोनाले थलिएको अर्थतन्त्रलाई सीघ्र उठाउने गरी नीतिका बहुपक्षीय उपकरणहरु मार्फत् कार्यक्रमहरु ल्याउन सुझाव दिएको छ।

बेलबारीमा ६ सय ५८ लाई रोजगारी

बेलबारीमा ६ सय ५८ लाई रोजगारी

मोरङको बेलबारीमा साढे ६ सयले रोजगारी पाउने भएका छन्।
नेप्से परिसूचक  दोहोरो अंकले बढ्याे

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ।
अजोड इन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव

अजोड इन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव

अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रकाशित
सोमबार, असार २२, २०७७  ११:४२

सुनको मूल्य आज पुनः घट्यो

गत बुधबार अहिलेसम्मकै उच्च विन्दुमा कारोवार भएयता घट्दो क्रममा रहेको सुन आज (सोमबार) प्रतितोला तीन सय रुपैयाँ घटेको छ।

प्रकाशित
सोमबार, असार २२, २०७७  ०६:१२

७२ प्रतिशत नेपालीले चलाउँछन् इन्टरनेट, ५४ प्रतिशत मोबाइल डाटाको भरमा

इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ ।

प्रकाशित
आइतबार, असार २१, २०७७  १९:०२

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।

प्रकाशित
आइतबार, असार २१, २०७७  १४:३५

लगानी बोर्डको सीईओका लागि पुनर्निर्माण प्राधिकरणका सीईओदेखि बैंकरसम्मको आवेदन

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १२ जनाको आवेदन परेको बोर्डले जनाएको छ। खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न असार ५ गते आवेदन मागिएको थियो।

प्रकाशित
आइतबार, असार २१, २०७७  १३:१०

लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बुक’ सेवाको सुरुवात

नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘क्लिक टु बुक’ सेवा सुरु गरेको छ।

प्रकाशित
शनिबार, असार २०, २०७७  ०९:५५

बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच सहकार्यको सम्झौता

बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रालि तथा भाटभटेनी सुपर मार्केटबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ ।

प्रकाशित
शनिबार, असार २०, २०७७  ०९:५३

श्वेताश्री फाउन्डेसनलाई सनराइज बैंकको ५ लाख सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्प पीडित माझीहरुलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त फाउन्डेसनलाई आर्थिक सहयोग गरेको...


प्रकाशित
शुक्रबार, असार १९, २०७७  १८:४२

लकडाउनमा पर्यटन क्षेत्रमा ४१ अर्बको क्षति, १६ हजार ६७२ नेपालीको उद्धार

लकडाउन अवधिभर पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति भएको पर्यटन बोर्ड र नागरिक उड्ययन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ।

प्रकाशित
शुक्रबार, असार १९, २०७७  १६:४९

अनुमति नलिएका संस्थासँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकसँग भुक्तानी प्रणालीसम्बन्धी कारोबार गर्दै आएका तर अनुमति नलिएका संस्थाहरुसँग कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित
शुक्रबार, असार १९, २०७७  १२:०७

सैपाल ग्यासको बिक्री सुरु

सुदूरश्चिममा ग्यास उत्पादन गर्ने दोस्रो कम्पनी सञ्चालनमा आएको छ। सैपाल ग्यास नामक कम्पनीले बिहीबारबाट बजारमा ग्यास वितरण सुरु गरेको हो।

प्रकाशित
शुक्रबार, असार १९, २०७७  ११:२६

सुन तोलाको साढे ९० हजारमा कारोबार

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य थोरै घटेको छ। हिजो बिहीबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ।