मंगलबार, भदौ ९, २०८३

सनराइज बैंक र रोयल रेमिटबीच अनलाइन विप्रेषण सम्झौता

 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

सनराइज बैंकले अस्ट्रेलियाको ह्वाइट एभरेस्ट प्रालिले सञ्चालन गरेको रोयल रेमिटसँग अनलाइनमाध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौताअनुसार अस्ट्रेलियामा रहेका नेपालीले स्वेदशमा रहेका आफन्त तथा इष्टमित्रलाई पैसा पठाउन सहज हुने अपेक्षा गरिएको छ । रोयल रेमिटमार्फत् पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

प्रकाशित: Jul 06, 2020| 13:11 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्