शनिबार, असोज २४, २०८३

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

मंगलबार, असार ३०, २०७७
दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै मंगलबार प्रदर्शन गरेका छन्।

राजस्व छलीको आरोपमा साढे ३७ करोड माग दाबीसहित मुद्दा

मंगलबार, असार ३०, २०७७
राजस्व अनुसन्धान विभागले दुई कम्पनीमाथि राजस्व छली गरेको आरोपमा ३७ करोड ६० लाख २८ हजार ७०० रुपैयाँ बराबरको बिगो र कैद दाबीसहित मुद्दा दायर गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सिईओमा ज्योति पाण्डेले पाए निरन्तरता

मंगलबार, असार ३०, २०७७
ज्योति पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमूख कार्यकारी अधिकृतमा निरन्तरता पाएका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित चन्द्र ढकालको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित चन्द्र ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

सुनको मूल्य आज (मंगलबार) तोलामा सय रुपैयाँ घटेको छ।
अजोड इन्स्योरेन्सको आईपीओमा एक अर्ब ८१ करोडको आवेदन

अजोड इन्स्योरेन्सको आईपीओमा एक अर्ब ८१ करोडको आवेदन

अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा ६ गुणा बढी आवेदन परेको छ।
मौद्रिक नीतिको प्राथमिकतामा कृषि र बिग मर्जर : गभर्नर

मौद्रिक नीतिको प्राथमिकतामा कृषि र बिग मर्जर : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा केही नयाँपन थप्नेगरी तयारी गरिहेका छन्। नीतिमा कृषि विकास बैंकलार्ई कृषि क्षेत्रमा मात्र लगानी गर्नेगरी अगाडि बढाउने पनि बताएका छन्।
बैंकर्स संघले भन्यो- मूल्यवृद्धिलाई ध्यानमा राखेर ब्याजदर आफै निर्धारण गर

बैंकर्स संघले भन्यो- मूल्यवृद्धिलाई ध्यानमा राखेर ब्याजदर आफै निर्धारण गर

नेपाल बैंकर्स संघले ब्याजदर निर्धारण गर्ने जिम्मा बैंकहरुलाई नै छोडिदिएको छ। सोमबार बाणिज्य बैंकहरुका सम्पूर्ण सीईओहरुसँग गरिएको छलफलपछि संघले हाल बैकिङ क्षेत्रमा तरलता पर्याप्त भएकाले ब्याजदरको जिम्मा बजारलाई नै छोडेको...
प्रकाशित
सोमबार, असार २९, २०७७  ११:०४

सुनको मूल्य तोलाको ९२,३०० रुपैयाँ

नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ। आज (सोमबार) एक तोला छापावाल सुन्न किन्न ९२ हजार ३०० रुपैयाँ खर्च गर्नु पर्नेछ।

प्रकाशित
आइतबार, असार २८, २०७७  १७:४४

प्रकाशित
आइतबार, असार २८, २०७७  १७:३५

वीरगन्ज महानगर : २५ दिनमा २० करोड राजस्व संकलन

पछिल्लो २५ दिन (असार १ देखि २५ सम्म) मा २० करोड रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित
आइतबार, असार २८, २०७७  १६:४०

नयाँ पेट्रोल पम्पका लागि सबैभन्दा बढी आवेदन काठमाडौं उपत्यकाबाट, १०२५ आवेदन खारेज

नेपाल आयल निगमले पेट्रोल पम्प खोल्नका लागि परेका १ हजार २५ वटा आवेदन रद्द गरेको छ ।

प्रकाशित
आइतबार, असार २८, २०७७  १३:२७

नबिल बैंकले सुरु गर्‍यो ‘डिजी बैंकिङ’, ६ वर्षमा सबैभन्दा ठूलो हुने दाबी

नबिल बैंकले नयाँ पुस्तालाई लक्षित गरी ‘डिजी बैंकिङ’ सुरु गरेको छ।

प्रकाशित
आइतबार, असार २८, २०७७  १२:३९

जग्गाको कित्ताकाट खुला गर्न रियलस्टेट व्यवसायीको माग

पोखरा– लकडाउन खुकुलो गरेसँगै केही व्यवसायहरु सञ्चालनमा आएका छन् ।

प्रकाशित
आइतबार, असार २८, २०७७  ११:१९

तोलामा सय रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य आज (आइतबार) सय रुपैयाँ घटेको छ।

प्रकाशित
आइतबार, असार २८, २०७७  ०६:३१

रसुवागढी नाकामा भन्सार प्रक्रिया शुरू

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ ।

प्रकाशित
शनिबार, असार २७, २०७७  १८:०३

विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क रिचार्जर एपमा पाइने

९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ । 

प्रकाशित
शनिबार, असार २७, २०७७  ०६:३०

एनसेलले सुरु गर्‍यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ

नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत...

प्रकाशित
शुक्रबार, असार २६, २०७७  १५:४४

सिभिल मलले असारसम्मको भाडामा ५० प्रतिशत छुट दिने

सिभिल मलमा व्यवसाय गर्नेहरुलाई व्यवस्थापनले भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

प्रकाशित
शुक्रबार, असार २६, २०७७  १५:३७

जागिर गुमेपछि होटल मजदुरको बिचल्ली

विराटनगरमा सानाठूला गरी करिब एक हजार होटल छन्। यी होटलमा १० हजार मजदुरले काम गरिरहेको क्षेत्रीय होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुरेश भट्टराईले बताए।