मंगलबार, भदौ ९, २०८३

सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

सुनको मूल्य आज (मंगलबार) तोलामा सय रुपैयाँ घटेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- सुनको मूल्य आज (मंगलबार) तोलामा सय रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला १०५ रुपैयाँ घटेर ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर ९९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Jul 14, 2020| 11:07 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्