कर्मचारी सञ्चय कोषबाट कर्जा लिने व्यक्तिहरुले विद्युतीय माध्यमबाट कर्जाको किस्ता तिर्न सक्ने भएका छन् । कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच यस्तो सुविधा उपलब्ध गराउने समझदारी भएको हो ।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई तीन भागमा विभाजन गरेको छ। कोभिड १९– बाट प्रभावित उद्योगको पहुँच पुनर्कर्जामा पुगोस् भनेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।
लकडाउन केही खुकुलो भएपछि नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध भएको छ । 'लौ जाऔं' अर्थात् 'लु जुम' भन्ने अर्थमा यसको नाम लुजुम राखिएको हो...
वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, आफ्ना अत्याधुनिक नवप्रबर्तनका लागि उपभोक्ता माझ विशेष परिचित छ। यूवा पुस्तालाई विशेष ध्यानमा राखि तिनको दैनिकीमा सहजता प्रदान गर्ने सोचका साथ स्मार्टफोनका क्यामेरादेखि कार्य प्रदर्शनीमा...
कोरोना भाइरसले पारेको प्रभाव आत्मसात् गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देशकै पहिलो केबुलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यावसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक लि. (एनआईबीएल) ले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक तथा सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न रु. पाँच लाख बराबरको आर्थिक सहायता...