शनिबार, असोज २४, २०८३

कोरोनाबाट अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

मंगलबार, साउन १३, २०७७
नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ ।

सेयर कर्जाको सीमा बढ्यो

मंगलबार, साउन १३, २०७७
तपाईंसँग राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको सेयर छ ? यदि छ भने तपाईंले सोही सेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने हुनुभएको छ ।

'एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७' प्रदान

मंगलबार, साउन १३, २०७७
एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

राष्ट्र बैंकले थप्यो ऋण तिर्ने समय, चालु पूँजी २० प्रतिशत दिने

राष्ट्र बैंकले थप्यो ऋण तिर्ने समय, चालु पूँजी २० प्रतिशत दिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीहरुलाई ऋण तिर्ने समय छुट गरेको छ। मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले ऋण तिर्ने समय छुट दिए पनि एकीकृत निर्देशन मार्फत् मात्र मौद्रिक नीति...
‘क्रस होल्डिङ’ बैंक मर्जरमा जानैपर्ने

‘क्रस होल्डिङ’ बैंक मर्जरमा जानैपर्ने

नेपाल राष्ट्र बैंकले ‘क्रस होल्डिङ’ (एउटै परिवार वा समूहबाट सञ्चालित) बैंकहरुलाई बाध्यकारी मर्जर गराउने भएको छ।
भेरी–बबई डाइभर्सन आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लाग्यो

भेरी–बबई डाइभर्सन आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लाग्यो

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ।
माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरी सहमति भएको छ ।
२ अर्ब १७ करोड नोक्सान भएपछि सधैँका लागि बन्द भयो श्रीराम सुगर मिल

२ अर्ब १७ करोड नोक्सान भएपछि सधैँका लागि बन्द भयो श्रीराम सुगर मिल

दुई दशकको इतिहास बोकेको रौतहट जिल्लाको पहिलो सुगर मिल श्रीराम सुगर मिल बन्द भएको छ।
प्रकाशित
सोमबार, साउन १२, २०७७  ११:०७

सुनको मूल्य ९७ हजार ५०० पुग्यो

ज (सोमबार) सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  २२:२३

१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  १८:५८

महालक्ष्मी विकास बैंकमा ९.९९% व्याजदरमा आवास र उद्यमशील कर्जा

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ...

प्रकाशित
आइतबार, साउन ११, २०७७  १६:१५

२२.४० अंकले बढ्यो सेयर बजार

आइतबार सेयर बजार परिसूचक नेप्से २२.४० अंकले बढेको छ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  १५:४५

सिभिल बैंकका सीईओको फेसबुक ह्याक गरेर पैसा मागियो

सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको फेसबुक एकाउन्ट ह्याक भएको छ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  १५:२४

ओपो ए५२ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  १४:०९

सनराइज बैंकको नयाँ योजना : ४० वर्ष अवधिको घरजग्गा कर्जा

सनराइज बैंकले ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ । 

प्रकाशित
आइतबार, साउन ११, २०७७  १३:३७

सुनचाँदी व्यवसायी महासंघको महाधिवेशन असोजमा

महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याब स्थापना गर्ने निर्णय गरेको छ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  १३:३५

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौ– पूर्वी चितवनमा १३२–३३११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  ११:३६

सुनको मूल्य ९६ हजार ३०० पुग्यो

आइतबार सुन प्रतितोला ९६ हजार ३०० मा कारोबार भइरहेको छ।

प्रकाशित
आइतबार, साउन ११, २०७७  ११:२७

सुनको मूल्यमा दिनहुँ रेकर्ड, पाँच दिनमा तोलाको ३६०० बढ्यो

बुधबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

प्रकाशित
शनिबार, साउन १०, २०७७  ०९:०४

फेसनबाट फलिफाप

फेसनले व्यक्तित्व झल्काउने भएकाले मानिसहरू यसप्रति सचेत देखिन्छन्।