एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा दि बैंकर्स बैंक अफ दि इयर २०२० बाट सम्मानित गरिएको छ ।
राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा पाँच कम्पनीविरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बराबर छलेको मुद्दा दायर गरेको छ।
नेपालको लागि हुण्डाई मोटर्सको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डार्ई) ले हाल कोभिड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन आफ्ना ग्राहकका लागि एक नौलो बिक्री माध्यमको विकास गरेको छ...