बिहीबार, असोज २२, २०८३

सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द 

आइतबार, मंसिर २१, २०७७
साताको पहिलो कारोबार दिन सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ। 

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न

आइतबार, मंसिर २१, २०७७
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लेटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा संचालन गरेको हो । 

एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न 

आइतबार, मंसिर २१, २०७७
एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज आइतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। 

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख  ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ। 
सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता

सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता

सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता भएको छ। 
अर्थमन्त्री पौडेल र नेपालका लागि ईयूकी राजदूत डेप्रेजबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र नेपालका लागि ईयूकी राजदूत डेप्रेजबीच शिष्टाचार भेट

अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि युरोपियन युनियन ( ईयू) की राजदूत नोना डेप्रेजबीच आज शिष्टाचार भेट भएको छ।
सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने

सिद्धार्थ बैंकले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 
साउनयता ४६ हजार घर पुनर्निर्माण सम्पन्न

साउनयता ४६ हजार घर पुनर्निर्माण सम्पन्न

आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्।
प्रकाशित
शुक्रबार, मंसिर १९, २०७७  ११:००

पेट्रोल पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १९, २०७७  १०:०७

लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालको लागि बीएमडब्लुको डिलरशिप

लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि, लक्ष्मी गु्रप नेपालको अन्तर्गतले नेपालमै पहिलो पटक बीएमडब्लुको डिलरशिप ल्याएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १९, २०७७  ०७:२७

ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताले बोर्ड घेरे

ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताले शुक्रबार नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन्। 

प्रकाशित
शुक्रबार, मंसिर १९, २०७७  ०६:४४

प्रकाशित
शुक्रबार, मंसिर १९, २०७७  ०६:४०

आईसीआईसीआई बैंकको नेपालमा प्रतिनिधि कार्यालय

भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ ।

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  १६:३९

सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक, बजार ओरालो लाग्न सक्ने

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  १४:३७

ग्लोबल आईएमई बैंक र पश्चिम रूकुमका दुई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

ग्लोबल आईएमई बैंक र रुकुम पश्चिमको मुसिकोट तथा आठबीसकोट नगरपालिकाबीच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ।

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  १३:४३

राष्ट्र बैंकले गर्‍याे ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत

नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ।

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  १२:०३

बिमा कम्पनीले टेरेनन् अर्थमन्त्रीकाे निर्देशन, तीन दिनभित्र कोभिड भुक्तानी दिन पुन: निर्देशन

अर्थ मन्त्रालयले तीन दिनभित्र कोभिड–१९ बिमाको दाबी भुक्तानी गर्न पुनः निर्देशन दिएको छ।

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  ११:१४

बन्द हड्ताल सधैँका लागि बन्द गर्न माग

वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले निजी तथा बाह्य लगानी गर्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  १०:५४

ग्लोबल आइएमई बैंकको २३२औं शाखारहित सेवा इलाममा 

ग्लोबल आइएमई बैंकले इलामको माईजोगमाई गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। 

प्रकाशित
बिहीबार, मंसिर १८, २०७७  ०९:५८

लगातार उकालो लागेको सेयर बजार १५.५७ अंकले घट्यो

सेयर बजार परिसूचक (नेप्से) बिहीबार १५.५७ अंकले ओरालो लागेर २०५५.४५ अंकमा अडिएको छ।