बिहीबार, असोज २२, २०८३

पुँजीगत लाभकर नतिरेको भन्दै बोटलर्स नेपालको कार्यालयमा राजस्वको छापा

शुक्रबार, मंसिर २६, २०७७
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडको कार्यालयमा छापा मारेको छ। 

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता 

शुक्रबार, मंसिर २६, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपाल–भारत ऊर्जा बैठक, यस्ता छन् नेपालका प्राथमिकता

शुक्रबार, मंसिर २६, २०७७
बिहीबारदेखि नेपाल भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक भइरहेको छ। 

सस्तोडिलबाट किनेको सामानको भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने

सस्तोडिलबाट किनेको सामानको भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने

सस्ताेडिलबाट खरिद गरेकाे सामानकाे भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने योजना ल्याएको छ। 
हप्तामा दुई दिन बिदा दिन सकिने समितिको निष्कर्ष 

हप्तामा दुई दिन बिदा दिन सकिने समितिको निष्कर्ष 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित समितिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सकिने मस्यौदा तयार पारेको छ। 
अर्थमन्त्री पौडेलसँग कोरियाली राजदूतको भेट 

अर्थमन्त्री पौडेलसँग कोरियाली राजदूतको भेट 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
कागजात नपुग्दा कोरोना बिमाको दाबी भुक्तानी समयमा गर्न सकिएन : बिमा समिति

कागजात नपुग्दा कोरोना बिमाको दाबी भुक्तानी समयमा गर्न सकिएन : बिमा समिति

समितिका प्रबक्ता राजुरमण पौडेलले स्थलगत अनुगमनका क्रममा बिमा पुलको काम गरिरहेको संस्था शिखर इन्स्योरेन्सको कुनै कमजोरी नरहेको बताए। 

प्रकाशित
बिहीबार, मंसिर २५, २०७७  १०:४२

प्रभु बैंक डिबेञ्चर–२०८७  को निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स

प्रभु बैंक लि. ले रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८७ निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री...



प्रकाशित
बिहीबार, मंसिर २५, २०७७  ०५:२२

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। 

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  १३:१७

दराजले घाेषणा गर्‍याे सेल अभियान १२.१२

दराज अनलाइनले सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। 

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  १२:३८

ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट पे प्रणालीको सुरुआत  

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ। 

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  १२:२८

‘स्टार्टअप’लाई सहुलियतपूर्ण कर्जा दिंदै राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ व्यवसायमा सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ। 

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  १२:२६

सामाजिक सुरक्षा कोषले सेयरमा पनि लगानी गर्ने

सरकारले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ स्वीकृत गरेको छ।

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  ०९:३९

३९ अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.६ अंकले घटेको छ। 

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  ०९:१४

अहिलेसम्मकै ठूलो आईपीओ खोल्दै इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ।

प्रकाशित
बुधबार, मंसिर २४, २०७७  ०९:०९

आर्थिक विकासको लागि ‘स्टार्टअप’ मा लगानी बढाऔं : नेता नेपाल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक विकासको लागि ‘स्टार्टअप’ व्यवसायमा लगानी बढाउनु पर्ने बताएका छन्।