बुधबार, भदौ ३१, २०८३

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ। बुधबार ९३ हजार ४०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेको छ। बुधबार ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० तोकिएको छ। 

प्रकाशित: Dec 10, 2020| 05:22 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्