बुधबार, भदौ ३१, २०८३

बैंक अफ काठमाण्डूका निक्षेप ग्राहकलाई ५ लाखको बिमा

 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दति खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आइरहेको छ ।

बिमा सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि रु. पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बिमा सुविधा रहेको छ । 

यसै सुविधा अन्तर्गत रुद्रप्रसाद वस्तीलाई बैंकले रु. पाँच लाख बिमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । 

प्रकाशित: Dec 04, 2020| 06:44 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्