शुक्रबार, भदौ २६, २०८३

बिरुवा रोपेको एक वर्षमै फल्यो अर्नाकोटमा स्याउ

शुक्रबार, असार १५, २०८०
बिरुवा रोपेको पहिलो वर्ष फूल फुल्ने र अर्को वर्षदेखि फल दिने भनिए पनि सुरुकै वर्ष निसीखोलामा लटरम्म फल्यो इटालियन गाला फुजी जातको स्याउ।

राहदानी लिनेको संख्या हालसम्मकै उच्च

शुक्रबार, असार १५, २०८०
जेठमा नयाँ राहदानी लिनेको संख्या करिब डेढ लाख पुगेको राहदानी विभागको तथ्यांक। 

चितवनमा एमाले अध्यक्ष ओलीले रोपे धान

शुक्रबार, असार १५, २०८०
२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।
प्रकाशित
बिहीबार, असार १४, २०८०  १५:११

नेपाललाई एडिबीको साढे ६ अर्ब ऋण

एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी ५ करोड डलर (झन्डै ६ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको हो।

प्रकाशित
बिहीबार, असार १४, २०८०  १५:०९

गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै, असारे विकासमा धमाधम काटिँदै चेक

प्रदेशले चालू आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेकामा आव सकिनै लाग्दा १७ अर्ब ८ करोड ९२ लाख मात्रै  खर्च भएको हो। 

प्रकाशित
बिहीबार, असार १४, २०८०  १४:५०

पाकिस्तान उडे अर्बपति ज्याक मा

ज्याकमा मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए। 

प्रकाशित
बिहीबार, असार १४, २०८०  १२:५०

किसानलाई अनुदानमा कृषि उपकरण

कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो। 

प्रकाशित
बिहीबार, असार १४, २०८०  ११:५०

चितवनका ६ हजार गाईभैंसीमा लम्पीस्किन

चितवनमा पालिएका ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैंसीमध्ये ६ हजार बढीमा फैलियो लम्पीस्किन। 

प्रकाशित
बिहीबार, असार १४, २०८०  १०:३१

प्रकाशित
बुधबार, असार १३, २०८०  १६:४१

प्रकाशित
बुधबार, असार १३, २०८०  १५:०९

शिवशिखर सहकारीका अध्यक्ष शर्माले साढे ११ अर्ब बढी हिनामिना गरेको पुष्टि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बाट मंगलबार पक्राउमा परेका शर्मासँगको बयानपछि साढे ११ अर्ब बढी रकम हिनामिना गरेको खुलेको हो।

प्रकाशित
बुधबार, असार १३, २०८०  १४:५३

बूढीगण्डकी आयोजना यसै महिनाभित्र शिलान्यास : प्रधानमन्त्री प्रचण्ड

१ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना हो। 

प्रकाशित
बुधबार, असार १३, २०८०  १४:०४

प्रतिनिधिसभाबाट पारित हुँदै बजेट

सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, असार १३, २०८०  १२:२१

बजेट पारितमा नेकपा एसको समर्थन, मत नदिने जनमतको निर्णय

सत्तारुढ नेकपा एसले बजेट पारितका लागि पक्षमा मतदान दिने भएको छ भने जनमतले विपक्षमा मत दिने निर्णय गरेको हो।

प्रकाशित
बुधबार, असार १३, २०८०  ११:२५

सहसचिव ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरी पठाएको हो।