मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’मा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’मा छुट

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

National life

मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’मा छुट पाउने भएका छन्। बैंकको भिसा डेबिड कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई छुट उपलब्ध गराउन सो संस्थासँग सम्झौता गरेको हो।

काठमाडौँको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’का सेवाहरूमा आफ्ना ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। दुई संस्थाको सम्झौताले डिजिटल कारोबार प्रोत्साहन गर्न मद्दत पुग्ने पनि बैंकले बताएको छ।

 

प्रकाशित: Aug 10, 2023| 17:41 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्