शुक्रबार, भदौ २६, २०८३

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

बुधबार, असार २०, २०८०
विकास ऋणपत्रलाई सरकारको आन्तरिक ऋण उठाउने उपकरणका रुपमा प्रयोग गरिने चलन छ।

कामको खोजीमा मुग्लान पस्नेको संख्या साढे सात लाख नजिक

बुधबार, असार २०, २०८०
प्रत्येक महिना ६० हजार संख्याका युवा रोजगारका लागि विदेश पस्छन्। चालू आवको ११ महिनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने ७ लाख ४० हजार ८३९ को संख्या हालसम्मकै उच्च रहेको...

बाढीपहिरोले तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बुधबार, असार २०, २०८०
बाढीपहिरोका कारण मेची राजमार्ग, तमोर करिडोर र कोसी राजमार्ग अवरुद्ध रहेको विभागले बताएको हो।

करमा दर्ता हुनेको संख्या ५४ लाख नाघ्यो

करमा दर्ता हुनेको संख्या ५४ लाख नाघ्यो

व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बर १२ हजार ६३५ र कर कट्टी गर्ने निकायले लिएका दुई स्थायी लेखा नम्बर खारेज भएका छन्।
प्रकाशित
मंगलबार, असार १९, २०८०  १५:२०

प्रकाशित
मंगलबार, असार १९, २०८०  १४:०७

प्रकाशित
मंगलबार, असार १९, २०८०  ११:४४

प्रकाशित
मंगलबार, असार १९, २०८०  ०५:३५

प्रकाशित
मंगलबार, असार १९, २०८०  ०५:१५

प्रकाशित
सोमबार, असार १८, २०८०  १८:४५

प्रकाशित
सोमबार, असार १८, २०८०  १८:२९

प्रकाशित
सोमबार, असार १८, २०८०  १७:१७

खाद्य कम्पनीको मन्त्रालयलाई चिठ्ठीः बर्खायाम खाद्य अभाव नहुने

हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लामा ३६ हजार ३५६ क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीको विवरण।

प्रकाशित
सोमबार, असार १८, २०८०  १६:५२

जेठ मसान्तसम्म निर्जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन सवा ३६ अर्ब बढी

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले जेठमा मात्रै साढे ३ अर्बको कारोबार गरेका छन्। 

प्रकाशित
सोमबार, असार १८, २०८०  १५:५५

प्रकाशित
सोमबार, असार १८, २०८०  १३:१५

साढे दुुई केजी सुन खोज्न दुई सुन पसल शिलबन्दी

करिब २ करोड मूल्यको सुन बरामद प्रकरणमा बुटवलको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसल सञ्चालकको संलग्नता पुष्टि भएपछि लगाइयो ताला।