मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

National life

सिटिजन्स बैंकका ग्राहकले कमलपोखरीको भिभान्ता डेन्टल हस्पिटलमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ।

बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबार बढ्ने विश्वास बैंकको छ।

 

प्रकाशित: Aug 15, 2023| 15:54 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्