शुक्रबार, साउन २, २०८२

मेट्रो मार्केटमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्केटमा छुट पाउने भएका छन्। त्यसका लागि मार्केट र बैंकबीच सम्झौता गरिएको छ।

मेट्रो मार्केटबाट सामान खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। एक पटकको खरिदमा २ सय रुपैयाँसम्म र योजना अवधिभर ५ सय रुपैयाँसम्म छुट पाइने बैंकको भनाइ छ।

काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्केटका जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरबाट सामान खरिद गर्दा उक्त योजना लागू हुनेछ।

 

प्रकाशित: Aug 15, 2023| 17:55 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।