मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौंडा रिसोर्टमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौंडा रिसोर्टमा छुट

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

National life

सिटिजन्स बैंकका ग्राहकले काठमाडौँको पुतलिसडकमा रहेको हटपिज रेस्ट्रो र मकवानपुरको रेगल हेटौँड रिसोर्टमा छुट पाउने भएका छन्। त्यसका लागि दुवै संस्थासँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको मोबाइल बैंकिङ र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले हटपिजमा १० प्रतिशत र रेगलमा १५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकको भनाइ छ।

 

प्रकाशित: Aug 15, 2023| 19:01 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्