शुक्रबार, भदौ २६, २०८३

सहसचिव ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त 

बुधबार, असार १३, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरी पठाएको हो।

प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची, सत्तारुढ चार दल अझै अनिर्णीत 

बुधबार, असार १३, २०८०
आगामी आव २०८०/८१ को बजेट पारितका सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्रले सांसदलाई ह्वीप जारी गरिसके पनि नेकपा एस, जसपालगायतका दल अझै अनिर्णीत।
प्रकाशित
मंगलबार, असार १२, २०८०  १६:२०

उड्डयनमन्त्री किराँतीलाई स्पष्टीकरण नदिने क्यान महानिर्देशक अधिकारीको अडान

अधिकारीले आफूलाई किराँतीले क्यानको महानिर्देशक नियुक्त नगरेकाले मन्त्रिपरिषद्लाई मात्रै स्पष्टीकरण दिने अभिव्यक्ति सार्वजनिक गरेका हुन्। 

प्रकाशित
मंगलबार, असार १२, २०८०  १५:२६

चिनियाँ खर्बपति ज्याक मा नेपाल भ्रमणमा

ज्याक मासहितका सात जना चिनियाँ सवार चार्टर्ड विमान त्रिवि विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ताद्वारा पुष्टि। 

प्रकाशित
मंगलबार, असार १२, २०८०  १५:०८

प्रकाशित
मंगलबार, असार १२, २०८०  १४:०९

प्रकाशित
मंगलबार, असार १२, २०८०  १३:५१

हङकङ उडान अब भैरहवाबाट पनि

लुम्बिनीलाई हवाई मार्गमार्फत हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ।

प्रकाशित
मंगलबार, असार १२, २०८०  १२:५३

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधियो ९ बुँदे स्पष्टीकरण

चालू आवको बजेटमा प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भइसकेको अवस्थामा अधिकारीले त्यसविपरीतका धारणा राख्दै हिँडेको फेला परेपछि स्पष्टीकरण सोध्नुपरेको किराँतीको प्रस्टीकरण।

प्रकाशित
मंगलबार, असार १२, २०८०  ११:२३

बजेटका पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप 

प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदलाई आगामी आर्थिक वर्षको बजेट पारित हुने दिन १३ असारमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन्।

प्रकाशित
मंगलबार, असार १२, २०८०  ११:०७

सात वर्षमा ५० हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान, विभागमै थन्किए साढे दुई लाख नम्बर प्लेट

सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै संख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो।

प्रकाशित
मंगलबार, असार १२, २०८०  १०:३९

सहकारी ठगी प्रकरणः शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार रहेका भक्तपुरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्षलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

प्रकाशित
मंगलबार, असार १२, २०८०  ०४:४०

प्रकाशित
सोमबार, असार ११, २०८०  २१:३९

हुम्लाका कुन गाउँपालिकामा कति बजेट?

संवैधानिक व्यवस्थाअनुसार जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, अदानचुली र ताँजाकोटले आइतबार नीति तथा कार्यक्रमसहित वार्षिक बजेट ल्याएका हुन्।