मंगलबार, वैशाख २९, २०८३

सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा

 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

National life

काठमाडौं- सुजुकीका दुई एसयूभी नेपाली बजारमा आएका छन्। सुजुकीका शोरुमहरुमा जिम्नी र फ्रोन्क्स गाडी हेर्न र टेस्ट ड्राइभको लागि सोमबारदेखि राखिने भएको छ।

सोही दिन सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ। नेपालका लागि सुजुकीको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजीइएलले यी एसयूभी बुकिङ असार २९  देखि नै खुला गरेको थियो।

कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको जनाएको छ। जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजारबाट सुरु हुने।

प्रकाशित: Aug 05, 2023| 21:53 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्