मंगलबार, वैशाख २९, २०८३

सामुदायिक घरबासमा जीन बैंक निर्माण

जीन बैंक स्थापनापछि घाँसेबाली, शुष्म जीवाणु, आनुवंशिक स्रोत पहिचान र संरक्षणमा सहयोग पुग्नेछ।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

National life

जानकी– बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निर्माण गरिएको छ।

कृषि आनुवंशिक स्रोत दिनप्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, किरा, पशुपक्षी र शुष्म जीवाणु आनुवंशिक स्रोत पहिचान र संरक्षणका लागि जीन बैंक स्थापना गरिएको हो।

जीन बैंक स्थापनापछि घाँसेबाली, शुष्म जीवाणु, आनुवंशिक स्रोत पहिचान र संरक्षणमा सहयोग पुग्नेछ।–रासस

प्रकाशित: Aug 04, 2023| 14:25 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्