मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकका ग्राहकलाई फुडमाण्डूको भुक्तानीमा क्यासब्याक

सानिमा बैंकका ग्राहकलाई फुडमाण्डूको भुक्तानीमा क्यासब्याक

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

National life

सानिमा बैंक लिमिटेडले अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डूसँग क्यासब्याक सम्झौता गरेको छ। यसअनुसार सानिमा भिसा डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ग्राहकले क्यासब्याक प्राप्त गर्नेछन्।

सानिमाको मोबाइल एप क्यूआर गरी भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा २०० रुपैयाँ र डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त हुने बैंकले जानकारी दिएको छ। ग्राहकले क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा भने २० प्रतिशत वा ३०० सम्म छुट पाउनेछन्।

 

प्रकाशित: Aug 10, 2023| 17:44 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्