मंगलबार, कात्तिक १८, २०८२
दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की


बाइडेनको एक वर्ष : छवि मात्रै सुस्ताएन, लोकप्रियता नै खस्कियो

'अमेरिकीहरुको निराशालाई स्वीकार गर्छ। किनभने मेरो कार्यकालको पहिलो वर्ष समाप्त भएको छ। तर, संयुक्त राज्य अमेरिका कोरोना भाइरस महामारी र मुद्रास्फितिका चुनौतीको सामना गर्ने दिशामा निकै अघि पुगिसकेको छ।'
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

त्रिविको कूटनीति विभागमा स्वीकृति बिनै अमेरिकी अनुदान

त्रिविका पूर्वउपकुलपति हीराबहादुर महर्जनले दूतावासले सहयोग गरेर आफ्नो विदेश नीति कार्यान्वयन गर्ने सम्झौता सही नभएको बताए। उनले भने, 'यो सिद्धान्त: ठिक भएन। यो अभ्यास गलत छ।'
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नक्सामा समेटिएको १९ महिनासम्म पनि भारतकै कब्जामा नेपाली भूमि

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना हुन लाग्दा पनि नेपाली भूमि फिर्ताका लागि कूटनीतिक पहल हुन सकेको छैन। यद्यपि प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका क्रममा यसबारे उच्चस्तरमा छलफल हुने अपेक्षा...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

दिल्लीका लागि 'देउवादूत'का रुपमा सक्रिय आरजू

पटकपटक भारतीय सत्तारुढ दलका प्रतिनिधिसँग भएको आरजूको भेटवार्तालाई यसअघि अमेरिकी तथा पश्‍चिमा शक्तिकेन्द्रहरुसँग नजिक मानिएका देउवाको दिल्ली साइनो सघन बनाउने अभ्यासका रुपमा हेरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

परराष्ट्रमन्त्री खड्का चुकेका चार मुद्दा

अन्तर्राष्ट्रिय राजनीतिका दुई प्रतिस्पर्धी मुलुक चीन र अमेरिका दुबैले नेपाली राजनीतिलाई थप चासोका साथ हेरिरहेका बेला अन्तर्राष्ट्रिय मामिला हेर्ने मन्त्रालयको जिम्मेवारी शैक्षिक पृष्ठभूमि, अन्तर्राष्ट्रिय सम्बन्धको सुझबुझ भएका खड्काको नियुक्तिलाई 'उपयुक्त...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

एमसीसी र वामपन्थी दलबारे चिनियाँ चासो

एमसीसीलाई रोक्‍न र वामपन्थी दलहरुलाई एकताबद्ध गर्नका लागि चिनियाँ राजदूत यान्छी फेरि सक्रिय भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

देउवाले 'अन्याय'मा पारेका एनपीलाई कांग्रेस मतदाताले गरेको न्याय

कांग्रेसभित्रैका विभिन्‍न राजनीतिक विवाद समाधानका लागि मध्यस्थताको भूमिका खेल्‍ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

एमसीसीका कारण सत्ता गठबन्धन भत्किने खतरा

यसअघि प्रधानमन्त्री रहेका ओलीले पनि एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै पास गर्नुपर्ने बताएका थिए। उनले मंसिर २५ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

चौधौं महाधिवेशनले बदल्ने कांग्रेस

कांग्रेसको १४ औं महाधिवेशनपछि दलभित्रको शक्ति संघर्षको स्वरुप बदलिने निश्चित छ। यो महाधिवेशनले शक्ति केन्द्रहरुको संरचना र समिकरण कतै भत्काएको छ भने कतै मक्काएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

१४औं महाधिवेशन : उम्मेदवारको भड्किलो प्रचार, संयमित समर्थक

कांग्रेसको सुन्दरता नै यही हो हजुर। हामी यही क्षेत्रमा पाँच सय उम्मेदवारका समर्थकहरु छौं। हरेक उम्मेदवारका कम्तिमा पनि २० जना समर्थकहरु विभिन्‍न समूह बनाएर मत मागिरहेका छौं। तर, हामीले कम्युनिस्टजस्तो...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

शीर्ष नेताकै कारण पदाधिकारीका आकांक्षी अन्योलमा

दोस्रो पुस्ताका नेताहरु उम्मेदवारी दर्ताको समय नजिकिँदासमेत पर्ख र हेरको अवस्थामा बस्नुपर्ने बाध्यता रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

के माग्लान् देउवासँग सिटौलाले?

सिटौला समूहबाट बाहिरिएका गगन थापाले भने संस्थापन इतर समूहले सिटौलासँग पनि सहकार्य र छलफल गर्नुपर्ने बताइरहेका छन्। तर गगनले भनेजस्तो सिटौलाले संस्थापन इतर समूहसँग सहकार्य गर्ने सम्भावना भने करिब समाप्त...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

माधव नेपालको हेपाइमा परेका ओली २० वर्षमा कसरी बने शक्तिशाली?

ओली दोस्रोपल्ट पार्टी अध्यक्ष बन्‍न जुन प्रक्रिया अवलम्बन गरे, त्यसले प्रक्रियालाई मात्र वैध बनाएन, ओलीलाई थप शक्तिशाली बनायो। उनी पाँच वर्षका लागि पार्टीको शक्ति आफ्नो हातमा लिन सफल भए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

'व्यापारी' रामदेवप्रति नेताहरूको अस्वाभाविक मोह

व्यापार विस्तार गर्न आएका रामदेवलाई सरकारले निकै धेरै महत्व दिएर भारतीय सत्ता रिझाउन खोजेको भन्दै सामाजिक सञ्‍जालमा पनि चर्को आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

एसियामा यसरी सक्रियता बढाउँदैछ बाइडेन प्रशासन, नेपाल कति प्राथमिकतामा?

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्‍नु ठीकअगाडि हुन लागेको यस भ्रमणलाई नेपालमा उच्च महत्वका साथ हेरिएको छ। यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले पनि नेपाल...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

शक्ति राष्ट्रका राजदूतहरू किन हिमालतिर?

अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत हिमाली क्षेत्रको भ्रमणमा निस्किएर प्राकृतिक सौन्दर्यको अवलोकन मात्र गरिरहेका छैनन्। जलवायु परिवर्तनको असर र स्थानीय संस्कृतिको जानकारी पनि लिइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

एमसीसीबारे अमेरिकाले जवाफ मागेपछि उठेको राजनीतिक तरंग

'एमसीसी कार्यान्वयन गर्ने कि नगर्ने भन्‍ने विषयको पूर्ण निर्णय गर्ने अधिकार नेपाललाई छ। सम्झौता भएको चार वर्ष पूरा भइसक्दा पनि कार्यान्वयनमा अन्योल रहेकाले अब स्पष्ट हुनुपर्छ भन्‍ने हो।'
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८