शनिबार, मंसिर १३, २०८२
विभु भुसाल

विभु भुसाल

भुसाल नेपाल समयका गण्डकी प्रदेश प्रतिनिधि हुन्।

अति संकटापन्न सूचीमा रहेको गिद्धमाथि गरिएको एउटा 'कू'

प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

साइबेरियाबाट किन आउन छाड्यो हरि हाँस?

पोखराका सिमसार क्षेत्रमा हरेक वर्ष आगन्तुक चराहरु आउने गर्छन्। हिउँदको समयमा साइबेरियामा अत्यधिक जाडो हुने भएकाले जाडो छल्न उनीहरु वर्षेनी यहाँ आउने गरेका हुन्। यही मौकामा ती चराहरुले आफ्नो शरीरको...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पोखरामा ४५ वर्षपछि भेटियो स्वर्णचुल राजचिचिल्कोटे

पोखराको पचभैया प्राणी उद्धार केन्द्रमा दुर्लभ स्वर्णचुल राज चिचिल्कोटे चरा भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

गण्डकीमा पौडेल पक्ष पेलानमा

११ मध्ये दुई जिल्लामा मात्रै पौडेल पक्षका सभापति निर्वाचित भए। स्याङ्जामा राजु थापा र मुस्ताङमा रोमी गौचन थकाली पौडेल पक्षका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

पोखराको नयाँ ल्यान्डफिल साइट विवादमा, स्थानीयको विरोध

पोखरामा निमार्णधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

यसरी लयमा फर्कंदैछ पोखराको रंगमञ्‍च

लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साइड इफेक्ट- अन्योलमा हवाई खेलकुद

अहिले पोखराको आकाशमा चार वटा कम्पनीका १८ वटा अल्ट्रालाइट र ६ वटा हेलिकोप्टरले उडान गर्दै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

त्यो एक भोट, जसले पोखरा बस्‍ने तिलिजालाई बनायो गाउँपालिका सभापति

नेपाली कांग्रेसको गाउँपालिका सभापति पदका उम्मेदवार कृष्णप्रसाद बरुवालले एक मतले पराजित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कांग्रेस महाधिवेशन: पोखरा महानगरपालिकामा ९८ प्रतिशत मतदान

निर्वाचन समितिका संयोजक आरसी बिमलका अनुसार अबको केही समयमा मतगणना सुरु हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

गण्डकी सरकारको 'हनिमुन' अवधि: आफैंले घोषणा गरेको कार्यक्रम पनि सुरु गर्न सकेन

पोखरेल मुख्यमन्त्री हुने बित्तिकै नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा महिलामा लाग्‍ने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क उपचारको व्यवस्था गर्ने भनेका थिए। तर त्यो कार्यक्रम भने अहिलेसम्म कार्यान्वयन भइसकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

गण्डकी : यी हुन् दुई-दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सचिव

जुन मन्त्रालयबाट टुक्रिएका हुन् तीनै मन्त्रालयका सचिवले काम गरिहेको प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। प्रदेशबाट कर्मचारी माग भए पनि संघ सरकारले पठाउन ढिला गरेकाले समस्या भएको उनले...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

बापो होल्डिङ्समाथि प्रश्न– अक्सिजन प्लान्ट चलाउन नसक्नेले कसरी चलाउँछ मणिपाल?

निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडेलअन्तर्गत निर्माण भएकाले सन् २०४३ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ। तर, २२ वर्षअगावै मणिपाल समूहले सरकार पक्षलाई थाहै नदिई बिक्री गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

पोखराको महेन्द्रपुल क्षेत्रको सडकमा भ्वाङ पर्‍यो, सेती किनारका बस्ती जोखिममा

आइतबार रातीको अविरल वर्षापछि सेती नदीको किनारैमा पर्ने पोखरा महानगरपालिका-९ स्थित बजार क्षेत्रको सडक भ्वाङ परेर भासिएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

ओलीको वर्चस्व रहेको गण्डकीमा नेपाल पक्षीय नेता पर्ख र हेरको अवस्थामा

‘महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष भइसकेको अवस्थामा निकटतम प्रतिद्वन्द्वीसँग शक्ति सन्तुलन मिलाएर लैजानुर्थ्यो’, एक नेताले भने, ‘यसरी एकलौटी गर्दा अर्को पक्ष भट्किनु स्वाभाविकै हो।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

उज्यालिएका एसईई आमाहरू

भुलु र लालकुमारीसहित उक्त विद्यालयबाट ९ जना आमाहरूले यसवर्ष एसईई उत्तीर्ण गरेका छन्। उनीहरुलाई विद्यालयले सोमबार सम्मान गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

सेतीलाई किन जिस्क्याउँदैछ पोखरा महानगर?

हरेक वर्ष वैशाख २३ गते शनिबार पोखराको लामाचौरका दीलिप दोषी बेचैन हुन्छन्। नहुन् पनि कसरी? २०६९ साल वैशाख २३ गते शनिबार बिहान ९ बजेतिर एक्कासी सेतीमा आएको बाढीले उनकी एक...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

पार्टीले मलाई मात्रै होइन, समुदायलाई नै अन्याय गर्‍यो : डोबाटे विश्वकर्मा [अन्तर्वार्ता]

गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान एक हप्ताअघि गृह जिल्ला तनहुँबाट हतारिँदै पोखरा गएका डोबाटे विकको नाम अन्तिममा काटियो। उनको स्थानमा कास्कीका विन्दुकुमार थापाले मन्त्री बनेर शपथ लिए।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

गण्डकीमा यसकारण बढ्यो असन्तुष्टि

पहिले विश्वासको मत लिने अनि बजेट पारित गराउने त्यसपछि मात्रै मन्त्रालयको टुंगो लगाउने सहमति गठबन्धनमा भएको थियो। असार ४ गते विश्वासको मत लिने दिन गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

गण्डकीमा मन्त्रीमण्डल विस्तारको सकस, यी हुन् आकांक्षी

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको दुई हप्ता बित्न लाग्दासमेत कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमण्डल विस्तार गर्न र मन्त्रालयको टुंगो लगाउन सकेका छैनन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

बाढीले टुटायो ‘सप्लाई चेन’, मनाङमा खाद्य संकटको खतरा

तीनदिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले सडक सञ्जाल टुटाइदिएपछि हिमालपारिको जिल्ला मनाङमा खाद्यान्न संकट उत्पन्न हुने खतरा बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८