शनिबार, मंसिर १३, २०८२
विभु भुसाल

विभु भुसाल

भुसाल नेपाल समयका गण्डकी प्रदेश प्रतिनिधि हुन्।

गण्डकीमा मन्त्रालय बाँडफाँट : जसपालाई आर्थिक मामिला, माओवादीलाई भौतिक पूर्वाधार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई भौतिक पूर्वाधार विकास मन्त्रालय  र जसपालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने गरी मुख्यमन्त्री अघि बढेका हुन्। जसपाका सांसद हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

हलो जोतेर सामाजिक क्रान्तिमा लागेकी मधुमायाको काँधमा मन्त्रालयको जिम्मेवारी

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग चुनाव लडेकी उनले नौ हजारभन्दा बढी मत ल्याएकी थिइन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि उनी सभासदमा छानिइनन्। यसपटक प्रदेश सभातर्फ माओवादीको खस...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस [३१ सांसदको हस्ताक्षरसहित]

विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

प्रदेशका अभिभावक बन्न यसरी चुके पृथ्वीसुब्बा

मुख्यमन्त्रीमा नियुक्त भएपछि गण्डकी प्रदेशलाई समृद्धिको यात्रामा लैजान योजना अघि सार्दा विपक्षी दलको समेत प्रशंसा पाएका पृथ्वी सुब्बा गुरुङ अहिले केपी शर्मा ओलीको अन्ध समर्थक बनेकै कारण प्रदेशको अभिभावक बन्ने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

जब औपचारिक घोषणाअगावै परिणाम बाहिरियो ... 

संसदीय राजनीतिमा कतिपय कुराहरु पहिल्यै नै थाहा भइसकेका हुुन्छन्। तर औपचारिकताका लागि मात्रै ती घटनाक्रमलाई कार्यसूचीअनुसार तोकिएको समयमा सार्वजनिक गर्नुु संसदीय मान्यता हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

गण्डकीमा गुरुङ सरकारकै निरन्तरता कि मध्यावधि? साँचो अब जसपाको हातमा

पार्टीले समर्थन गरेको गठबन्धनलाई असहयोग गरेको भन्दै जनमोर्चा नेपालले गण्डकी प्रदेशको सांसद पदबाट हटाएका कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै गण्डकी प्रदेशको राजनीतिक परिदृष्य फेरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आंशिक शिक्षक आन्दोलित हुँदा पीएन क्याम्पसका १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प

देशकै ठूलो मानिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकको आन्दोलनका कारण यहाँ अध्ययन गर्ने १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन करिब एक महिनादेखि अवरुद्ध छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापा संसद् सदस्यबाट निष्कासित

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापा निष्कासित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

संक्रमितको शव व्यवस्थापनमा यो हदको लापर्बाही? 

त्यहाँ शव व्यवस्थापन गर्न नेपाली सेनाले लगाउने पीपीई, मास्क, पञ्जा, फेसशिल्ड, मिनरल वाटरका बोतलहरु असरल्ल छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

ओली पक्षका कार्यकर्ताको साइबर हमलामा निवर्तमान सांसद कलिला खान

सामाजिक सञ्जालमा उनलाई ‘माधव नेपाललाई भात खुवाएको भरमा सांसद भएको, ५ कक्षा पनि नपढेको, भारतीय दलाल’ लगायतका धेरै नै आरोपहरु लगाइएको छ। उनको समर्थन र विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफैं–आफैं...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

गण्डकीमा अक्सिजन प्लान्ट : सरकारी योजना प्रक्रियामै गएन, निजीको यकिन छैन

सर्वसाधारणलाई कुनै विकल्प नै नदिई पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाइए पनि त्यहाँ कोभिडका बिरामीलाई भनेजस्तो सुविधा भने छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कोभिड खोप किन्न धमाधम अनुमति माग्दै स्थानीय तह

पाल्पाको रामपुर नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोरोनाको खोप किन्न अनुमति मागेको भोलिपल्टै स्याङ्जाको वालिङ् नगरपालिकाले पनि संघीय सरकारसँग कोरोनाको खोप किन्न अनुमति मागेको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

आमाको 'लेन्स'मा यस्तो छ नुभिव हत्याकाण्डको कथा, सोध्दैछिन्- प्रहरी किन आनाकानी गर्छ?

‘तामाको मुनाजस्तो’ छोरोलाई गुमाउनुपर्दा एउटी आमाको मन त त्यसै पनि भक्कानिन्छ नै। तर पनि सम्बन्धित निकायले घटनालाई तोडमोड गर्न खोज्दा त्यसले आक्रोश पनि पैदा गर्छ भन्ने उदाहरण हुन् भगवती।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

महेन्द्र कतिला : जो सर्प र समाजको सम्बन्ध स्थापित गर्न चाहन्थे

कोरोना संक्रमणका कारण सर्प संरक्षणकर्मी महेन्द्र कतिलाले सोमबार ज्यान गुमाए। उनको निधनबाट नेपालको संरक्षण अभियानमा अपूरणीय क्षति पुगेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

गण्डकी प्रदेश : बजेट बनाउने बेला मन्त्रालय रित्तै 

मुख्यमन्त्री गुरुङ प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने मनस्थितिमा छन्। मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार अहिलेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै जिम्मेवारी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

हिमाल पारिको संकट : दुई लाखमा उड्ने हेलिकप्टरले अहिले पाँच लाख माग्छन्

भरपर्दो स्वास्थ्य सुविधा नभएको हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका नागरिकले कोरोनाको उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। यही मौकाको फाइदा उठाउँदै हेलिकप्टरहरूले चर्को शुल्क असुल्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

गण्डकी प्रदेशमा कृष्णचन्द्रको सत्तारोहण कि पृथ्वीसुब्बाको निरन्तरता?

विपक्षी गठबन्धनले ३१ सांसदकाे हस्ताक्षर संकलन गरेर दाबी पेस गरे गण्डकी प्रदेशले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रूपमा पाउने छ भने त्यसाे हुन नसके पृथ्वीसुब्बा गुरूङ नै मुख्यमन्त्रीमा दोहोरिने छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

प्रिय मनास्लु ! यसपालि पनि सम्झन सकिएन

पोखराको आकाश शनिबार दिनभरजसो धुम्म परेको थियो। घरी पानी परिरहेको, घरी घाम झुल्केजस्तो हुन्थ्यो अनि घरी घामपानी। तर आइतबार भने यस क्षेत्रको आकाश बिहानैदेखि खुलिरहेको थियो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कांग्रेसलाई मुख्यमन्त्री मान्न जनमोर्चालाई सकस

वैशाख १ गते गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएपछि तीन जना सांसद भएको जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

गण्डकीमा कोरोना : महामारी अघिअघि तयारी पछिपछि

अस्पतालले गम्भीर खालका बिरामीलाई ननकोभिडलाई उपचार गर्ने आकस्मिक कक्षमा समेत राखेर उपचार गर्न बाध्य भएको डा. गौचन बताउँछन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८