शनिबार, कात्तिक १, २०८२
महेश्वर आचार्य

महेश्वर आचार्य


कर्मले जुराएको नाम- मौरी सत्याल!

मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

हामीबाट टाढा हुँदैछन् भँगेरा

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

महामारीमा नकारात्मक दृष्टिले हेरिएको चमेरो जो आफैं संकटमा छ

चमेरा मान्छेको मित्र प्राणी हो। यिनीहरुबाट मान्छेलाई कुनै हानिनोक्सानी भएको दृष्टान्त छैन। यिनको संरक्षण र सुरक्षाबाट हाम्रो आफ्नै संरक्षण र सुरक्षा हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

किसानले लाभ लिन नसकेको कृषि बिमा

सरकारले किसानलाई दिँदै आएको बिमा प्रिमियम अनुदान बढाउने रणनीति ल्याए पनि बिमा क्षतिपूर्ति भुक्तानी प्रभावकारी नहुँदा कृषकहरु लाभान्वित हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

मच्छेगाउँमा सालकको वासस्थान जोगाउन अभियान

विश्वकै पहिलो भनिएको कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सेप्टेम्बर १८ मा विश्वभर मनाइने गरेको सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

खुल्यो हनुमानढोका संग्रहालय, यस्ता छन् नयाँ आकर्षण

कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द रहेको हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

बेलायती महारानी एलिजाबेथको गोल्डेन बग्गी नारायणहिटीमा

बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट राजा महेन्द्रलाई प्राप्त सुनौलो बग्गी नारायणहिटी संग्रहलायको प्रदर्शनीनमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

अंग्रेजी भाषाप्रति किन रुष्ट छ भाषा आयोग?

सरकारी कामकाजको भाषाका रुपमा अंग्रेजी भाषालाई विस्तार गर्नु संविधान विपरीत भएको जनाउँदै भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

टंकप्रसादको नाम अस्पताललाई किन नदिने?

आधुनिक प्रशासनिक संयन्त्रको खाँचो देखेर उनले आफ्नै अध्यक्षतामा विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय आयोग गठन गरेर आएको प्रतिवेदनअनुसार ‘निजामती सेवा ऐन २०१३’ लागू गरे,’ पोखरेल भन्छन्, ‘आजको निजामती प्रशासन उनैले दिएको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

पुस्तकालय चहार्दाका ती दिन

नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो।...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

गुरुआमालाई रुवाउने कविवरको त्यो किस्सा

मञ्जु मिस सानोमा बुवा कविसँगै लेखनाथको घर जाँदा कविशिरोमणिले दाह्रीमा मोही दलिरहेका रहेछन्। दाह्री मुलायम बनाउन उनले त्यसरी मोही दल्ने गरेको कुरा मिसले हामीलाई सुनाउनुभएको थियो। कविशिरोमणिसँग जोडिएका यस्ता अनेक...
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

आलुका लागि प्रख्यात शैलुङको स्याउले लिन थाल्यो बजार

हेलम्बुको स्याउ भन्ने उखानै छ। मुस्ताङी स्याउ र जुम्ली स्याउ पनि नेपालीले सुनेकै हुन्। आलुको लागि प्रख्यात शैलुङ पनि अब स्याउमा चिनिन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

कालीगण्डकी डाइभर्सनबाट सिक्नुपर्ने पाठ

‘आवश्यक प्राविधिक अध्ययन तथा सर्वपक्षीय छलफल बिना नै काम सुरु गर्न खोजिएपछि विरोध हुनु स्वाभाविकै हो,’ जल उपायोग विषयका विज्ञ इन्जिनियर अजय दीक्षित भन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

विश्वकै अग्लो स्थानमा हुने कालीमार्सी जोगाउँदै पातारासी गाउँपालिका

धान फल्ने विश्वकै अग्लो स्थानमध्येको जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत जुम्लाको छुमचौर ज्युलो (फाँट) मा १० वर्षपछि धान लगाउन थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

पठन संस्कृतिको दियो सल्काउँदै पुस्तकालय अभियान

नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

बाघसँगै बढ्दैछ जोखिम, किन बस्ती पस्दैछन् बाघ?

प्रभावकारी संरक्षण तथा चोरीशिकारीमा नियन्त्रणका कारण बाघको संख्या बढेको हो। तीन वर्षअघि भएको गणनाभन्दा अहिले बाघको संख्या बढेको अनुमान उनीहरूको छ। विश्वबाट लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या बढ्नु उत्हासप्रद...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मोसो बाँस जसले फलफूल र अन्य वनस्पतिभन्दा राम्रो आम्दानी दिन्छ

नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मोसो बाँस जसले फलफूल र अन्य वनस्पतिभन्दा राम्रो आम्दानी दिन्छ

नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मनमा बसेका गुरुहरू

देवकोटा बाजेले भलादमी शीर्षकको प्रबन्धमा उबेलै लेखेका थिए, ‘पण्डित र गुरु भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ।’ म कल्पन्छु, त्यो फिक्कापन अहिले खुइलिएर सेतो मात्र होइन खैरो नै भइसकेन...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

यस कारण मास्नु हुँदैन कालीगण्डकी सभ्यता

नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८