शनिबार, वैशाख २२, २०८१
महेश्वर आचार्य

महेश्वर आचार्य


यस कारण मास्नु हुँदैन कालीगण्डकी सभ्यता

यस कारण मास्नु हुँदैन कालीगण्डकी सभ्यता

शतपथ ब्राह्मण (१।४।१।१७) मा सदानीरा नदीको नाम उल्लेख छ। यसलाई कोशल र विदेहको सीमा नदीका रुपमा लिइएको छ। कतिपयले यही नदीलाई गण्डकी भनेको पाइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८
पाइलट पढाउने पालिका

पाइलट पढाउने पालिका

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आफ्नो क्षेत्रमा भएका जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित नगर्ने रणनीति अपनाउँदै डाक्टर, इन्जिनियर, पाइलट पढ्न आर्थिक सहयोग उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८
यस कारण विवादमा तानिन्छन् ठूला आयोजना

यस कारण विवादमा तानिन्छन् ठूला आयोजना

योजना छनोटमा राजनीतिक पहुँच, योजना आयोगमा दलप्रति बफादार व्यक्तिको नियुक्ति, राष्ट्रिय आवश्यकताअनुसारको रणनीति अभाव र पुरातन ढाँचाको कर्मचारी संयन्त्र रहिरहेसम्म राष्ट्रिय महत्त्वका मात्र हैनन्, ससाना विकास आयोजना पनि विवादरहित बन्न...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८
यस कारण विवादमा छ कालीगण्डकी डाइभर्सन : हतारमा घोषणा, छैन गृहकार्य

यस कारण विवादमा छ कालीगण्डकी डाइभर्सन : हतारमा घोषणा, छैन गृहकार्य

‘प्रदेश–प्रदेशबीचको सहकार्यलाई बेवास्ता गर्दै फुटाउ र शासन गर भन्ने केन्द्र सरकारको नीतिले यहाँ पनि निरन्तरता पायो,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भने, ‘हामी द्वन्द्वमा जान चाहँदैनौं । तर यो आयोजनाको विरोधमा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८
गिरिजाबाबुलाई उनकै कुराको कसीमा नियाल्दा 

गिरिजाबाबुलाई उनकै कुराको कसीमा नियाल्दा 

एउटा निर्णय लिएपछि त्यसलाई 'वार कि पार' गर्ने अडान लिन सक्ने ‘गरिजाबाबु’को 'आफ्नै कुरा' राजनीतिमा रुचि हुनेहरूका लागि जति महत्वपूर्ण छ, त्यतिकै महत्वपूर्ण नेपाल र नेपाली समाज जान्न चाहनेहरूको लागि...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८
शासकसँग अमिल्दा गोपीनाथको ४७६ महिने निजामती यात्रा 

शासकसँग अमिल्दा गोपीनाथको ४७६ महिने निजामती यात्रा 

भकुण्डोजस्तै यताबाट उता र उताबाट यता छेउकुना भइरहे उनी। १३ वर्ष सचिव भएका उनी ९ पटक सरुवामा परे। विज्ञता वा कार्यालयको आवश्यकताका खातिर सरुवा संख्यालाई अस्वाभाविक नमान्दा पनि पदस्थापनाको ग्राफले...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८
नेपाली सामाजिक परिवेश चिनाउने विशेष पुस्तक

नेपाली सामाजिक परिवेश चिनाउने विशेष पुस्तक

‘विचार मीमांसा’ उपाध्यायको पछिल्लो कृति हो। धर्म संस्कृति, व्यक्ति व्यक्तित्व, साहित्य,  विमर्श र विविध गरी पाँच खण्डमा विभाजित यस पुस्तकमा २२ वटा शीर्षकमा विविध विषयलाई मिहीन ढंगमा अध्ययन र विश्लेषण...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८
कसले रोक्ने बर्सेनि आइरहने 'मनसुनी वितण्डा'!

कसले रोक्ने बर्सेनि आइरहने 'मनसुनी वितण्डा'!

कृषिप्रधान देशमा मनसुन आगमन ठूलो खुसीको कुरा हो। त्यो खुसीसँगै पहाड र तटवर्ती क्षेत्रका बासिन्दा बाढीपहिरोको त्रासले चैनसँग बस्न पाउँदैनन्। बाढीपहिराेबाट बर्सेनि ठूलो जनधनको क्षति भए पनि राज्यचाहिँ पूर्वतयारी, राहत...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८
स्वेटरको धागो खुस्काएजस्तै हो चुरे उत्खनन

स्वेटरको धागो खुस्काएजस्तै हो चुरे उत्खनन

​​​​​​​भौतिक विकासका लागि अपरिहार्य मानिएको बालुवा र गिट्टीको स्रोत दुईवटा छन्– खोला वा पहाड। यी वस्तुको एउटा मुख्य स्रोत चुरे पनि भएकाले सबैको ध्यान यति बेला त्यसतर्फ केन्द्रित छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८
त्यसैले 'चुरे-दोहन' अपराध हो

त्यसैले 'चुरे-दोहन' अपराध हो

‘विज्ञहरुको अध्ययनको आधारमा कहाँ झिक्न मिल्छ, त्यहाँ झिक्नु स्वाभाविक हो। झिक्नु पनि पर्छ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘तर शंका के हो भने सरकारले जेजसरी काम गर्छु गराउँछु भन्छ, त्यसरी काम...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८
विख्यात चराविद् काजी दाइसँग अढाइ घण्टामा अनेक किस्सा

विख्यात चराविद् काजी दाइसँग अढाइ घण्टामा अनेक किस्सा

फ्रेन्च काट्रिजको सेतो बाक्लो कागजमा सुनौलो रङका अक्षर खिपिएको ह्वाइट हाउसको पासमा ढल्के अक्षरले आगन्तुकको नाममा लेखिएको थियो– हरिशरण नेपाली। त्यही दोस्तीका आधारमा काजी दाइले आफूभन्दा सात वर्ष जेठा जिमीलाई...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८
नेपाली ब्रान्ड बन्न सक्छ ‘च्युरीको मह’

नेपाली ब्रान्ड बन्न सक्छ ‘च्युरीको मह’

 ‘नेपालका अधिकांश स्थानमा पाइने च्युरीमा मौरीपालनको केही अंश केन्द्रित गर्न सकियो भने त यो उत्पादन बढाउन थप सहज हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

​प्रलाद योञ्जन, यो नाम सुन्नेबित्तिकै संरक्षण क्षेत्रमा लागेका व्यक्तिहरु श्रद्धाले शिर निहुराउँछन्। स्नेहले द्रवीभूत हुन्छन्। यी संरक्षण अभियन्ताले पाण्डाका माध्यमबाट नेपाललाई संसारभर चिनाए। स्वदेशमा मात्रै होइन सिक्किम, भियतनाम र इन्डोनेसियामा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८
पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

‘धेरैभन्दा धेरै विद्यार्थीलाई इन्भाइरोमेन्टल ग्रयाजुएट्स इन हिमालयमार्फत आबद्ध गर्न सकिएको छ,’ डा. पीताम्बर शर्मा भन्छन्, ‘प्रलाद याेञ्जनको अभावलाई अरुले पूरा गर्न सक्ने कुरा त भएन। यद्यपि हामी सबैले आफ्नो ठाउँबाट...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८
गौतम बुद्धको मावली प्रमाणित गर्ने शुक्रसागर 

गौतम बुद्धको मावली प्रमाणित गर्ने शुक्रसागर 

‘पुरातत्त्वविद् बाबुकृष्ण रिजालले नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्।'
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८
यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने 

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस पटकको भोटो जात्रा प्रतीकात्मक रूपमा मात्र मनाइने निर्णय भएको बताए। उनले भने, ‘प्रतीकात्मक रुपमा मनाउँदा पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरिनेछ।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८
डाक्टरको सिफारिस भए पनि भन्नेबित्तिकै पाइँदैन अक्सिजन

डाक्टरको सिफारिस भए पनि भन्नेबित्तिकै पाइँदैन अक्सिजन

डिपोमा अक्सिजन नपाएपछि बिरामीका आफन्त सिलिन्डर बोकेर उद्योगमै पुग्न थालेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन  र नियमन नहुँदा वितरणमा समस्या देखिएको व्यवसायी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८
शव उठाउन किन ढिलाइ?

शव उठाउन किन ढिलाइ?

आफ्नै जस्तो रोग लागेको बिरामीको मृत्यु हुँदा अर्को बिरामीलाई कस्तो हुन्छ होला सोच्नुस् त ? त्यसमाथि रातभर शव त्यहीँ हुँदा स्वस्थ मान्छे त बिरामी पर्छ भने बिरामीको हालत के हुन्छ...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८
अक्सिजनमा मुलुक आत्मनिर्भर, व्यवसायी भन्छन्- वितरणमा सरकारले समन्वय गरेन 

अक्सिजनमा मुलुक आत्मनिर्भर, व्यवसायी भन्छन्- वितरणमा सरकारले समन्वय गरेन 

‘अहिलेको समस्या हो सिलिन्डर अभाव,’ नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना भन्छन्, ‘कुनै पनि सरकारी अस्पतालको आफ्नो सिलिन्डर छैन। अस्पतालले सिलिन्डर होल्ड गर्दा उद्योगमा सिलिन्डर नहुने अवस्था छ।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८
भूस्वर्ग तिलिचो

भूस्वर्ग तिलिचो

तिलिचो ताल हिमालय क्षेत्रमा रहेको एउटा सुन्दर स्थान हो, त्यहाँ पुगेपछि प्राप्त हुने आनन्द शब्दमा वर्णन गर्न सकिन्न। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८