आइतबार, असोज २५, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

कस्तो बजेट ? कत्रो बजेट ?

कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ। मुर्झाएको अर्थतन्त्रमा प्राणवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

हुलाकी राजमार्ग निर्माणको काम ७० प्रतिशत सकियो

नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

मनाङका विद्यालयमा अझै पुगेनन् पुस्तक

विकट हिमाली जिल्ला मनाङमा चैतदेखि नै पढाइ सुरु भए पनि टेन्डरमार्फत पुस्तक लैजानुपर्ने बाध्यताका कारण हालसम्म विद्यार्थीले पाउन नसकेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : गगन थापा

नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

लालबन्दीमा व्यवसाय दर्ता तथा नवीकरण सुस्त

व्यवसाय दर्ता तथा नवीकरण गरिँदा नगरपालिकाको दिगो आयस्रोत हुने भए पनि नगरभित्र व्यापार, व्यवसाय दर्ता तथा नवीकरण सुस्त देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

कोभिड अपडेट : ७६ जनामा संक्रमण पुष्टि

नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

रूखको हाँगा खसेर कञ्चनपुरमा एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

एमाले अध्यक्ष ओलीले पत्रकारलाई दिए टोपबहादुर खोज्ने जिम्मा

नक्कली शरणार्थी प्रकरणमा करोडौं रकम कुम्ल्याएको घटना सार्वजनिक भएपछि फरार रहेका एमाले सांसद रायमाझी खोजिदिन ओलीले पत्रकारलाई व्यंग्य गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

वायुसेवा निगम पाशुपत क्षेत्र सरसफाइमा अभियानमा सरिक

‘स्वच्छ पशुपति, सफा पशुपति र हराभरा पशुपति’ नारासहित सुरु गरिएको अभियानमा नेपाल वायुसेवा निगमले पनि साथ दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धन बैठकमा रास्वपाबाट सरकारलाई गरेको समर्थन फिर्ता र नक्कली शरणार्थी प्रकरणबारे छलफल हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

३२ सिटे भए पनि नेपाल कब्जा गर्न सक्छौं : प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन र त्यसमा संलग्न जुनसुकै दलका सानाठूला माछालाई कारबाही गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही : नेता महरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी सत्तारुढ, प्रतिपक्षी जुनसुकै पार्टीका ठूलासाना नेतामाथि कारबाही हुनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

३६ वर्षदेखि दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जंगलको बीचमा खाली जग्गा खर्क छ। यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

लापसे गरी माइक्रो बस चलाउने ६ जना चालक पक्राउ

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा प्रहरीका विभिन्न निकायसहित प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले २० सवारी चेक गर्दा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ६ जना चालक फेला पारेको हो। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

सडक आश्रित मानवमुक्त नेपाल अभियानमा सघाउन गृहमन्त्री नारायणकाजी प्रतिबद्ध

मानव सेवा आश्रमलाई सरकारबाट हुन सक्ने सहयोगका लागि आजै प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठको घोषणा।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

सिनेमाघरमा चार चलचित्र, जारीको व्यापार १५ करोड नाघ्यो

सिनेमाघरमा चलिरहेका ज्याकीःआई एम ट्वान्टी वान, प्रसाद २, ‘नाइँ नभन्नु ल ६ र जारी चलचित्रमध्ये तीन वटाको औसत व्यापार। बक्सअफिसमा जारीको धमाल। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

सिंहदरबारमा प्रचण्ड–ओली वार्ता, रायमाझी पक्राउबारे मन्थन

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित

नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

बालिका बलात्कार अरोपमा बर्दियाका दुई जना पक्राउ

बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०